Home प्रदेश २

प्रदेश २

सर्लाहीका किसानले उखुको अनुदान पाएनन्

सर्लाही । सर्लाही  जिल्लाका उखु उत्पादक किसानले उखु बेचेको लामो समयसम्म पनि सरकारबाट पाउनुपर्ने अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन् । उनीहरूले...

महोत्तरीमा ‘हरित नगरी’ अभियान

महोत्तरी । महोत्तरीमा ‘हरित नगरी’ अभियान लोकप्रिय बन्दै गएको छ । जिल्लाका नगरपालिकाले एकपछि अर्को गर्दै यो अभियान बढाउँदै लगेका छन् ।...

धार्मिक सहिष्णुता कायम राख्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

वीरगञ्ज। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न सबैसँग आग्रह गरेका छन्। प्रेस सेन्टर नेपाल...

बलानको बाढीले तटबन्ध नै बगायो, बेल्ही गाउँ असुरक्षित

गोलबजार । बिहीबार रातिदेखि परेको अविरल वर्षापछि बलान नदीमा आएको बाढीले बेल्हीमा तटबन्ध नै बगाएको छ । बलान बिहुल गाउँपालिका–४ बेल्ही टोललाई...

खजुरीमा रेल सङ्ग्रहालय बनाइने

धनुषा । नेपालमा पहिलोपटक रेल आएको स्थान धनुषा जनकनन्दनी गाउँपालिकाको खजुरीमा रेल सङ्ग्रहालय बनाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश...

 होटलमा अर्बौं लगानी तर निराश छन् व्यवसायी

जनकपुरधाम । हिन्दू धर्मावलम्बीहरुका लागि पवित्र तीर्थस्थलका रुपमा रहेको धनुषाको जनकपुरधाम पछिल्लो समय ‘होटल हब’का रुपमा विकास हुँदैछ । धार्मिक पर्यटकहरुलाई लक्षित...

पाँच केजी चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

सिरहा । सिरहा प्रहरीले करिब पाँच केजी चाँदीको गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाको पूर्वीनाका नेपाल–भारत सीमाक्षेत्र...

‘सई हुँ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम असुल्ने एक जना पक्राउ

सिरहा । सिरहाको सीमाक्षेत्र आसपासका व्यापारी तथा व्यवसायीसँग आफू नेपाल प्रहरीको सई हुँ भन्दै अवैध रकम असुल्ने नक्कली प्रहरी पक्राउ परेका छन्...

बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

जलेश्वर । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चौकमा आज विहान साढे ११ बजे सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।    

ट्रकको ठक्करबाट महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्गकाे बागमती–चपुर सडकखण्ड अवरुद्ध

रौतहट । सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको घटनामा आज दिउँसोदेखि रौतहटको पूर्वपश्चिम राजमार्ग बागमती–चपुर सडकखण्ड अवरुद्ध भएको छ ।