कटुवा पेस्तोलसहित दुईजना पक्राउ
पर्सा। बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कालिकामाई गाउँपालिका-९ कटिबलुवा...
रौतहटको ईशनाथ नगरपालिकामा लगाइएकाे कर्फ्यू हटाइयो
रौतहट। रौतहटको ईशनाथ नगरपालिकामा गत शनिबारबाट जारी गरिएको कर्फ्यू आदेश बुधबार बेलुका ५ बजेदेखि लागू हुने गरी हटाइएको छ ।
चिम्टेश्वर क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गरिँदै
चिम्टेश्वर (नुवाकोट) । धार्मिक, ऐतिहासिक, पर्यटकीय र पुरातात्विक महत्वको चिम्टेश्वर क्षेत्रलाई थप विकासित गर्न तीनै तहका सरकारले अग्रसरता देखाएका छन् ।
भारतीय कुखुरा नेपाल भित्रिँदा नेपाली किसान मारमा
रौतहट । खुला सीमाका कारण भारतीय कुखुरा निर्वाध रूपमा रौतहटको विभिन्न नाका हुँदै छिरेपछि नेपाली कुखुरा उत्पादक किसान मारमा परेका छन् । सीमावर्ती क्षेत्रमा...
वीरगञ्जमा बेलुका १० बजेसम्म कर्फ्यु हटाइयो
वीरगञ्ज । जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा जारी गरेको कर्फ्यु स्थगित गरिएको छ ।
वीरगञ्जमा जारी निषेधाज्ञा खुकुलो बनाइँदै
वीरगञ्ज (पर्सा) । जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा खुकुलो बनाउँदै गएको छ ।
वन सुरक्षा टोलीले बन्दुक पड्काएर नियन्त्रणमा लियो अवैध काठ
रौतहट। रौतहटस्थित सशस्त्र वन सुरक्षा गस्ती टोलीले विशेष सक्रियता देखाउँदै बन्दुक पड्काएर भए अवैध सालको गोलिया काठसहित टायर गाडा र पाडा बरामद...
बारामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु, तीन घाइते
बारा। बाराको पथलैयामा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
वीरगञ्जको तनाव हटाउनेबारे सर्वदलीय छलफल सकियो, यस्ता छन् ५ बुँदे सहमति
काठमाडौं । पर्साको वीरगञ्जमा सोमबारबाट जारी कफ्र्यू ओदश हटाउनेबारे छलपलका लागि बसेको सर्वदलीय बैठक सकिएको छ ।
प्रमुख जिल्ला...
वीरगञ्जमा पुनः निषेधज्ञा
वीरगन्ज (पर्सा) । वीरगन्जमा हिजोदेखि जारी निषेधज्ञा आज बिहान चार घण्टा हटाएर पुनः लगाइएको छ ।
रौतहटको इशनाथ नगरपालिकामा...