स्याङ्जामा स्थानीयवासीले चितुवा मारे
वालिङ । स्याङ्जाको हरिनास गाउँपालिका–६ क्याक्मी कोटथोक गाउँमा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयवासीले मारेका छन् ।
आज बिहान...
जिल्ला प्रशासन कार्यालय पर्वतबाट प्रवाह हुने सेवा चारदिनका लागि स्थगित
पर्वत । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा आजदेखि चारदिनका लागि बन्द गरिएको छ ।
तनहुँमा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक
तनहुँ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने भएको छ...
गठबन्धन गरेर हामीले राम्रो र सही काम गरेका छौँ : माधव नेपाल
पाेखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले जनताको विश्वास जित्दै आएको बताएका छन् ।
खटिनुअघि नमूना मतदान
बलेवा । धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा शनिबार जिल्लाका सुरक्षा प्रमुखसहित कर्मचारीको भीड देखिन्थ्यो । भीडमा राजनीतिक दलका प्रतिनिधि, पत्रकार र स्थानीयवासी समेत...
अन्नपूर्ण पदमार्गमा युरोपियन पर्यटक अधिक
मनाङ । दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन...
रेलिङले च्यापिएर महिलाको मृत्यु
दमाैली । तनहुँको व्यास नगरपालिका–१ माइलीडाँडामा रेलिङले च्यापिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ५६ वर्षीया बसुन्धरा...
शिक्षक चुनावी प्रचारमा हिँडे कारवाही
बागलुङ । शिक्षक नै खुलेआम दलका चुनावी प्रचारमा हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय कर्मचारीको ध्यानाकर्षण...
खोप भण्डारण गर्न बागलुङमा ‘वाकिङ कुलर’
बागलुङ । खोप भण्डारण क्षमता बढाउन जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा ‘वाकिङ कुलर’ जडान गरिएको छ । बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक...
नवौँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो गण्डकी प्रदेश सरकार
कास्की । गण्डकी प्रदेशमा आगामी जेठ २२ देखि २८ गतेसम्म तय भएको नवौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा प्रदेश सरकार जुटेको छ...