Home कर्णाली

कर्णाली

लागु औषध सहित दुई युवा पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका –६ शनिहल लाइनस्थित एस.के.मोबाइल मर्मत केन्द्रबाट लागु औषध बरामद गरेको छ ।

कर्णालीका पर्यटनमन्त्री लामाको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालतमा रिट दर्ता

कर्णाली । फौजदारी अभियोगमा सजाय पाएका कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) विरुद्ध उच्च अदालत सुर्खेतमा...

कर्णाली प्रदेश सभाको हिउँदे अधिवशेन आजदेखि सुरु

वीरेन्द्रनगर। बुधबारदेखि कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु हुने भएको छ । प्रदेश सभाको बैठक दिउँसो ३ बजेदेखि सुरु हुने प्रदेश सभा...

सुर्खेत साततलेस्थित गौरीशङ्कर सामुदायिक वनमा मानव कङ्काल भेटियो

सुर्खेत । भेरीगङ्गा नगरपालिका–१० सुर्खेत साततलेस्थित गौरीशङ्कर सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ । बिहीबार दिउँसो उक्त मानव कङ्काल भेटिएको हो ।...

कर्णालीका नवनियक्त मुख्यन्यायाधिवक्ता श्रेष्ठद्वारा शपथ

कर्णाली, २८ कात्तिक । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यन्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

राउटे बस्तीमा दसैंको चटारो

दैलेख । दसैंको रौनकले राउटे बस्तीलाई छाएको छ। उनीहरुले सो पर्वको भव्य तयारीमा जुटेका छन्। फिरन्ते जीवन बिताउँदै आएका उनीहरु जाजरकोटदेखि आएर दैलेखको...

जुम्लाका सामुदायिक विद्यालयमा महिनावारी आराम कक्ष निर्माण

जुम्ला । जुम्लाका सामुदायिक विद्यालयहरूमा नमूनाको रुपमा महिनावारी आराम कक्ष निर्माण गरिएको छ । स्थानीय सरकारसँगको समन्वयमा पेस नेपालले हिमा गाउँपालिका, कनकासुन्दरी...

पश्चिम खण्डमा मध्यपहाडी राजमार्ग कालोपत्र

मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत दैलेखको पश्चिम खण्ड रावतकोटबाट चक्रता हुँदै रामाघाटसम्मको सडकखण्डमा पहिलो चरणको कालोपत्रको काम शुरु गरिएको छ । मौसमले साथ दिएको...

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित

कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याइएको बजेट बहुमतले पारित भएको छ ।