Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

उत्तरी इराकमा आइएस समूहद्वारा आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु

२० भदाै । किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस)ले शनिबार राति प्रहरी चौकीमा आक्रमण गरेको छ । उक्त घटनामा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु...

चीनको एक कारखनामा भएको आगलागीमा छ जनाको मृत्यु

१९ भदाै । पूर्वी चीनको एक कारखानामा शुक्रबार साँझ भएको आगलागीमा परेर कम्तीमा पनि छ जनाको ज्यान गएको छ । स्थानीय सञ्चारमाध्यमले...

बेलायतमा ४२ हजार नयाँ सङ्क्रमित

१९ भदाै । बेलायतमा कोरोनाभाइरसबाट थप ४२ हजार नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ६९ लाख चार...

अभिनेता सिद्धार्थ शुक्लाको निधन

१७ भदाै । अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ । बिग बोस–१३ को बिजेता समेत रहेक शुक्लाको हृदयघातका कारण मुम्बईको कुपर अस्पतालमा...

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन नोभेम्बरमा

१६ भदाै । चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कमिटीको छैटौँ प्रारम्भिक बैठक आगामी नोभेम्बरमा राजधानी बेइजिङमा हुने भएको छ । पार्टीको...

लुइजियानामा आँधीको खतरा कायमै, एकको मृत्यु

अमेरिकाको लुइजियानामा सोमबार शक्तिशालीमध्येको एक समुद्री आँधी आएको बताइएको छ । सो आँधीमा परी अहिलेसम्म एकजनाको ज्यान गएको छ । सो आँधीले...

अमेरिकाको बहिर्गमन अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ : तालिवान प्रवक्ता

अफगानिस्तानबाट अमेरिकी सेनाको प्रस्थान अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ भएको तालिबान नेता जाबिहुल्लाह मुजाहिदले बताएका छन् । उनले अफगानिस्तान अब ‘स्वतन्त्र र सार्वभौम...

रकेट प्रहारबाट काबुलमा चार बालबालिकासहित छ को मृत्यु

१४ भदाै । अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आक्रमणमा परी चार बालबालिकासहित छ जनाको ज्यान गएको छ । तालिबानीहरुले सत्ता कब्जा...

डुङ्गा दुर्घटनामा परी पेरुमा २० को मृत्यु, कैयौँ बेपत्ता

१४ भदाै । पेरुमा भएको डुङ्गा दुर्घटनामा परी २० भन्दा बढीको मृत्यु भएको छ । घटनामा परी अरु ५० भन्दा बढी यात्रु...

काबुल विमानस्थल नजिकै फेरि अर्को विस्फोट

१३ भदाै । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै फेरि अर्को विस्फोट भएको छ । शक्तिशाली विस्फोटनको घटना भएर झण्डै १७० भन्दा...