Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

लेबनानबाट प्रत्येक महिना १५ हजार सिरियालीलाई स्वदेश फर्काइने

लेबनानले मासिक १५ हजार सिरियाली शरणार्थीलाई स्वदेश फर्काउने योजना सुरु गरेको छ । लेबनानले शनिबारदेखि मासिक १५ हजार सिरियाली शरणार्थीलाई आफ्नो मातृभूमि...

महारानीको अन्त्येष्टिमा सहभागी हुन भारतकी राष्ट्रपति लण्डन प्रस्थान

भारतकी राष्ट्रपति द्रोपदी मुर्मु शनिबार बेलायत प्रस्थान गरेकी छन् । बेलायतकी दिवंगत महारानी एलिजावेथ द्धितियको अत्येष्टिमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी...

युक्रेनविरुद्ध सामरिक परमाणु अस्त्र प्रयोग नगर्न पुटिनलाई बाइडनको चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेन युद्धमा रासायनिक वा सामरिक परमाणु अस्त्रहरू प्रयोग नगर्न रुसलाई चेतावनी दिएका छन् । अमेरिकाको सीबीएस न्यूजसँग अन्तर्वार्ताका...

जापानमा ‘खतरनाक’ आँधी आउने चेतावनी

जापानको मौसम विज्ञान निकाय (जेएमए) ले शनिबार दक्षिणी क्युशु टापुतर्फ आउँदै गरेको ‘खतरनाक’ आँधी आउने जोखिम रहेको बताएको छ । आँधीबाट अकल्पनीय...

बेलायती महारानीको अन्त्येष्टिमा चीनको तर्फबाट उपराष्ट्रपति सहभागी हुने

बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टिमा चीनको तर्फबाट उपराष्ट्रपतिले सहभागिता जनाउने भएका छन् । चिनियाँ राष्ट्रपति सी चिनपिङको विषेश प्रतिनिधिका रुपमा उपराष्ट्रपति वाङ...

इन्डोनेसियाको सुनखानीमा पहिरो जाँदा २० जना पुरिए

इन्डोनेसियाको पश्चिम कालिमान्तान प्रान्तमा रहेको सुन खानीमा पहिरो जाँदा २० जना खानी कामदारहरू पुरिएका छन् । घटना बिहीबार राति बेङ्कायाङ जिल्लाको किनन्दे...

पाकिस्तानमा बाढीमा परी थप ३७ जनाको मृत्यु

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए)का अनुसार बाढीसम्बन्धी छुट्टाछुट्टै घटनामा ज्यान गुमाउनेमध्येमा १६ बालबालिका र सात महिला रहेका छन् ।

चीनका राष्ट्रपतिद्वारा टर्कीसँग थप राजनीतिक विश्वास गर्न आग्रह

चीनका राष्ट्रपति सी चिनफिङले शुक्रबार आफ्नो टर्की समकक्ष रिसेप तैयप एर्दोगानसँग भेट गरेका छन् । मध्य एशियामा क्षेत्रीय सुरक्षा बैठकमा दुई पक्षबीच...

पूर्वी भूभागमा चिहान र ‘यातना केन्द्र’ फेला परेको युक्रेनको दावी

युक्रेनी अनुसन्धानकर्ताहरूले शुक्रबार पुनः कब्जामा लिएको इज्युम शहरबाहिरको सल्लाको जङ्गलमा पुगेर बलौटे माटोबाट सयौं शवहरू निकाल्न सुरु गरेका छन् । एएफपीका सम्वाददाताका...

पाकिस्तानमा बाढी पहिरोका कारण थप २२ जनाको मृत्यु

पाकिस्तानमा बाढी पहिरोका कारण थप २२ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षापछिका घटनामा परी पाकिस्तानमा पछिल्लो समय दैनिक धनजनको क्षति भइरहेको...