युरोपेली सङ्घको मिडिया स्वतन्त्रता कानून अनुमोदित
युरोपेली संसदले अनुमोदन गरेको अभूतपूर्व मिडिया स्वतन्त्रता कानून युरोपेली सङ्घ (इयु) पत्रकारहरूलाई राजनीतिक दबाब र निगरानीबाट सही ढङ्गले बचाउन तयार छ ।
बिजेपीद्वारा ७२ उम्मेदवारको दोस्रो सूची सार्वजनिक
भारतीय जनता पार्टी (बिजेपी) ले बुधबार लोकसभा निर्वाचनको दोस्रो सूची जारी गरेको छ । जारी सूचीमा तीन पूर्वमुख्यमन्त्री मनोहर लाल खट्टर, त्रिवेन्द्र...
रूसको आणविक हतियार अमेरिकाकोभन्दा राम्रो भएको पुटिनको दाबी
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले हवाई, जल तथा स्थलबाट प्रक्षेपण गरिएको रूसको आणविक हतियार ‘ट्रायड’ अमेरिकाकोभन्दा निकै उन्नत भएको बताएका छन् ।युक्रेनमा दुई...
अरब सागरमा डुङ्गा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु भएको पुष्टि
कराँची । अरब सागरमा डुङ्गा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको पाकिस्तानी सेनाले बुधबार पुष्टि गरेको छ ।
एडीबीद्वारा बाढी नियन्त्रण तथा सिँचाइका लागि बङ्गलादेशलाई सात करोड सहयोग
मनिला । एसियाली विकास बैंक (एडीबी) ले बङ्गलादेशमा जलस्रोत व्यवस्थापन (बाढी नियन्त्रण तथा सिँचाइ) का लागि सात करोड १० लाख अमेरिकी डलर...
रूसमा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु
मस्को । द न्युयोर्क पोस्टले रिपोर्ट गरे अनुसार मङ्ललबार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५...
जापानी अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट
टोकियो । जापानी कम्पनीले बनाएको रकेटले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ ।
लोकसभा निर्वाचनमा काङ्ग्रेसले जारी गर्यो ४३ उम्मेदवारको दोस्रो सूची
भारतमा कांग्रेसका महासचिव केसी वेणुगोपालले आगामी लोकसभा निर्वाचनका लागि ४३ उम्मेदवारको दोस्रो सूची घोषणा गर्नुभएको छ । सूचीमा कमल नाथका छोरा नकुल...
रोमानियाका राष्ट्रपतिद्वारा नाटोको प्रमुख पदमा उम्मेदवारी घोषणा
रोमानियाका राष्ट्रपति क्लाउस इओहानिसले नाटोको प्रमुखका रूपमा जेन्स स्टोल्टनबर्गको स्थान लिन आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । साथै उनले गठबन्धनका लागि महत्वपूर्ण...
जर्मनीद्वारा हरित उद्योगका लागि प्रमुख अनुदान योजना सुरु
जर्मनीले ‘नवप्रवर्तनशील’ मल्टी–बिलियन–युरो अनुदान योजना सुरु गरेको छ । यसको उद्देश्य युरोपको शीर्ष अर्थतन्त्रमा औद्योगिक उत्पादनलाई थप जलवायु अनुकूल बनाउने टर्बोचार्जिङ लगानी...