कञ्चनपुरका १४६ किसानलाई अनुदानमा कृषियन्त्र
३० असार । कृषि पेशालाई आधुनिक बनाई व्यावसायिक एवं प्रतिस्पर्धात्मक बनाउनका लागि सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयले कञ्चनपुरका १४६ किसानलाई अनुदानमा कृषियन्त्र...
सुदूरपश्चिम सरकारद्वारा तीन स्रष्टा सम्मानित
२९ असार । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले भानुजयन्तीका अवसरमा आज विभिन्न विधामा क्रियाशिल तीन श्रष्टालाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।...
साँफे–मार्तडी राजमार्ग सडक अवरुद्ध
बाजुरा, २७ असार ।लगातारको अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्ग पुनः अवरुद्ध भएको छ । केही दिनदेखि सञ्चालनमा आएको राजमार्ग पुनः अविरल वर्षाका...
भरुवा बन्दुकसहित दुई पक्राउ
बैतडी, २५ असार । भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका–१ सकारका ३६ वर्षीय नारदप्रसाद भट्टराई...
भारततर्फ जान लागेका चार युवतीको उद्धार
२४ असार । भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको बुधबार उद्धार गरिएको छ...
बैतडीका ३० बस्ती पहिराको उच्च जोखिममा: क्षति न्यूनीकरणका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना तयार
बैतडी, २३ असार । बैतडीमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । यी...
अछामलाई साक्षर जिल्ला घोषणा
२२ असार । जिल्लाका कम्तीमा पनि ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै अछाम जिल्लालाई सोमबार एक कार्यक्रमका बीच साक्षर...
मदिरा सेवनपछि भएको कुटपिटमा मृत्यु
२१ असार । भीमदत्त नगरपालिका–९ खल्लामछेट्टीमा मदिरा सेवनपछि भएको कुटपिटमा एक जनाको मृत्यु भएको छ । कुटपिटपछि उपचारका लागि अस्पताल ल्याउने क्रममा...
लाेक कला र संस्कृति संरक्षणमा बेवास्ता: ब्याण्ड बाजा भित्रिएपछि दमाहा लोप हुने खतरा
डोटी, २१ असार । सुदूरपश्चिम प्रदेशको कला र संस्कृतिको पहिचान दिने दमाहा बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको पाइएको छ...
कर्मचारी मृत फेला
२१ असार । बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन् । गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको...