सुदूरपश्चिममा भूकम्पको धक्का
२६ भदाै । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ः१३ बजे यहाँ धक्का महसुस...
कैलालीमा वडा अधिवेशन अनिश्चित
सुदूरपश्चिम, २० भदौ । नेपाली कांग्रेसको १४औँं महाअधिवेशनको प्रक्रिया आरम्भ भइसक्दा पनि कैलालीमा वडा अधिवेशन अनिश्चित बनेको छ । पार्टीको क्रियाशील सदस्यतामा...
एक महिनादेखि प्रजिअ नहुँदा सेवा प्रवाहमा समस्या
डाेटी, १६ भदाै । जिल्ला प्रशासन कार्यालयमा प्रुमख जिल्ला अधिकारीसहित तोकिएका अन्य दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । जिल्लामा अहिले...
आज गौरा पर्वको विशेष दिन ‘अठेवाली’
१४ भदाै । गौरा पर्वको महत्वपूर्ण दुर्वाष्टमी अर्थात् ‘अठेवाली’ आज कञ्चनपुरसहित सुदूरपश्चिम क्षेत्रमा धुमधामका साथ मनाइँदै छ । गौरा पूजनका हिसाबले आजको...
जमिन भासिँदा बस्ती जोखिममा
१३ भदाै । कैलालीको चुरे गाउँपालिका–५ मा जमिन भासिँदा बस्ती जोखिममा परेको छ । काफलगौरा गाउँको चारैतिर जमिन भासिएपछि झण्डै ३० घरधुरी...
आज ‘गौरा’ भित्र्याइँदै
१३ भदाै । सुदूरपश्चिम प्रदेशमा आज धार्मिक विधि तथा परम्पराअनुसार विभिन्न मठमन्दिर तथा घरमा ‘गौरा’ भित्र्याइँदै छ । व्रतालु महिलाले धान, साउँ,...
आज गौरा पर्वको दोस्रो दिन ‘नानी गौरा’
१२ भदाै । चार दिनसम्म मनाइने सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा शुक्रबारदेखि सुरु भएकोे छ । दोस्रो दिन आज ‘नानी गौरा’ मा ब्रतालु...
डाेटीका स्थानीय तहको भत्ता मात्रै रु दुई करोड ९० लाख
डोटी, १० भदौ । जिल्लाका नौवटै स्थानीय तहले एकै वर्षमा बैठक भत्तावापत रु एक करोडभन्दा बढी खर्च गरेको पाइएको छ । महालेखा...
पूर्वीचौकी गाउँपालिकाका किसानलाई बाँदर धपाउने यन्त्र वितरण
डाेटी, ९ भदाै । किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडामा रहेका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण...
प्रदेशमै राजपत्र छापिने
९ भदाै । सुदूरपश्चिम प्रदेश सरकारले राजपत्र छाप्न सुुरु गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मन्त्रालयले आफ्नै मुद्रण मेसिन...