Home सुदूरपश्चिम

सुदूरपश्चिम

कञ्चनपुरको महेन्द्रनगरमा बालमैत्री कोभिड अस्पताल शिलान्यास

२४ साउन । कञ्चनपुरको महेन्द्रनगरमा बालमैत्री कोभिड अस्पतालको शिलान्यास गरिएको छ ।सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कोरोनाको तेस्रो लहरलाई मध्यनजर गर्दै यहाँस्थित महाकाली...

गलत प्रथाविरुद्ध किशोरी जाग्दै

२४ साउन । कैलालीको जानकी गाउँपालिकाका किशोरीहरु समुदायमा गलत अभ्यासमा रहेका प्रथाविरुद्ध जागरुक भएका छन् । किशोरीले समुदायमा गलत अभ्यासमा रहेका बालविवाह,...

‘होल्डिङ सेन्टर’ निर्माण तीव्र गतिमा

२४ साउन । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन भारतबाट भित्रिने नागरिकलाई निश्चित समयसम्म राख्नका लागि धनगढीमा ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र पारिएको छ...

कैलालीमा गँवारोले मर्न थाले धानको गुभो

१७ साउन । कैलालीका किसानले लगाएका धानखेतीमा गँवारो रोगको प्रकोप देखिएको छ । गँवारो किराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित...

दार्चुला प्रशासनले भारतीय पक्षसँग जानकारी माग्यो

१६ साउन । जिल्ला प्रशासन कार्यालय दार्चुलाले जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटनाका सम्बन्धमा सत्यतथ्य जानकारी गराई आवश्यक कारवाही अगाडि...

बैतडीमा साउन मसान्तसम्म निषेधाज्ञा

१६ साउन । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन...

नक्कली परीक्षार्थी पक्राउ

१६ साउन । अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम...

दोधारा चाँदनी नगरपालिकाका कागजपत्र अख्तियारको नियन्त्रणमा

१४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले बुधबार दोधारा चाँदनी नगरपालिकामा निर्माण कार्यसम्बन्धीका कागजपत्र नियन्त्रणमा लिएको छ । सडक निर्माणसम्बन्धीका योजना...

लटिनाथ मन्दिरको सुन चोरी गर्ने र किन्ने पक्राउ

१२ साउन । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।नियन्त्रणमा लिइएकामध्ये ४ जना सुन चोरीमा संलग्न र तीन...

कञ्चनपुर कारागारमा राति सुत्न पालो कुर्नुपर्ने

११ साउन । कञ्चनपुर कारागारमा क्षमता भन्दाबढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा ९५ पुरुष र २० महिला कैदी राख्ने...