Home सुदूरपश्चिम

सुदूरपश्चिम

तलब वृद्धिकाे माग गर्दै डाेटीका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द

१४ कात्तिक । डाेटीकाे पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

डडेल्धुरामा बस दुर्घटना, १० घाइते

१४ कात्तिक । दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस यहाँको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।...

हत्याको आरोपमा एक पक्राउ

१३ कात्तिक । कैलालीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

बीस महिनापछि मैत्री बस पुनः सञ्चालन

१२ कात्तिक । कञ्चनपुरको महेन्द्रनगरबाट सञ्चालन हुँदै आएका नेपाल–भारत मैत्री बस बीस महिनापछि पुनः सञ्चालनमा आएको छ ।

कञ्चनपुरमा १२ हजार हेक्टरको धान क्षति

११ कात्तिक । यही कात्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको अनुमान...

एमाले अधिवेशन : बैतडीका चार पालिकामा अधिवेशन सम्पन्न

१० कात्तिक । नेकपा (एमाले)को १०औँ महाधिवेशनअन्तर्गत जिल्लाका चार वडामा वडा तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लामा...

वन मुद्दाका फरार प्रतिवादी पक्राउ

७ कात्तिक । कैलालीमा वन मुद्दाको फरार प्रतिवादीलाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला अदालतको फैसलाअनुसार छ...

दिउँसै गोठमा छिरेर बाघले चौपाया मारेर खान थालेपछि …

७ कात्तिक । बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मारेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले मारेर...

पाँच वर्षीय बालकसहित दुई मृत फेला

५ कात्तिक । पाँच वर्षीय बालकसहित आज बैतडीमा दुई जना मृत फेला परेका छन् । सुर्नया गाउँपालिका– ५ कक्स्याली ४७ वर्षीय ध्वजबहादुर...

सुदूरपश्चिममा प्राकृतिक विपद्बाट ३० को मृत्यु

४ कात्तिक । अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा परी सुदूरपश्चिम प्रदेशमा आज बिहानसम्म ३० जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश...