दार्चुलामा आइपुग्यो मतपत्र
दार्चुला । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा ९९ हजार मतपत्र आइपुगेको छ । ती मतपत्रलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ...
स्वरोजगार बन्दै कञ्चनपुरका महिला
कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ का कमला डगौरा थारु समुदायका महिलाले लगाउने परम्परागत पहिन बनाउने सीप बूढापाकाबाट सिकेर नयाँ पुस्तालााई सिकाउनमा व्यस्त छिन्...
कैलालीको तुल्सीपुर सामुदायिक वनमा दुईजना मृतावस्थामा भेटिए
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित तुल्सीपुर सामुदायिक वनमा दुईजना मृतावस्था भेटिएका छन् । आइतबार सो सामुदायिक वनमा उनीहरू मृतावस्थामा भेटिएको प्रहरीले...
बढ्यो चुनावी सरगर्मी : मतदाताको प्रश्न, विगतमा दिएका अश्वासन किन पूरा भएनन् ?
सुदूरपश्चिम । आसन्न स्थानीय तह निर्वाचनका लागि मत माग्न घरदैलो पुगिरहेका उम्मेदवारसँग मतदाताले विगतका चुनावका बेला दिइएको अश्वासन किन पूरा नगरेको भनी...
कैलालीको एक होटलमा युवती मृत फेला
गाेदावरी । कैलालीको एक होटलमा एक युवती मृतावस्थामा फेला परेकी छन् । लम्की–चुहा नगरपालिका–३ स्थित धमला होटलमा ती युवती मृत फेला परेकी...
धनगढीको उपप्रमुखमा उम्मेदवारी दिएकी विष्णुकुमारी विकको उम्मेदवारी रद्द
सुदूरपश्चिम । आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी नेपाल परिवार दलका विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ ।
कैलालीका दुई पालिकामा उम्मेदवारीको मनोनयन दर्ता गराएका चार जनाविरुद्ध उजुरी
कैलाली । कैलाली जिल्लाका दुई पालिकामा उम्मेदवारीको मनोनयन दर्ता गराएका चार जनाविरुद्ध आज उजुरी परेको छ ।
कैलारी...
बैतडीमा ४४० पदका लागि एक हजार ४४२ को उम्मेदवारी
बैतडी । स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदका लागि बैतडीमा एक हजार ४०० बढी उम्मेदवारी दर्ता भएको छ । जिल्लाका १० वटै...
कञ्चनपुरमा नगरप्रमुख र अध्यक्षमा ७३ जनाको उम्मेदवारी दर्ता
महेन्द्रनगर । सात नगरपालिका र दुई वटा गाउँपालिका रहेको कञ्चनपुरमा नगरप्रमुख र पालिका अध्यक्ष पदका लागि ७३ जनाले उम्मेदवारी दर्ता गराएका छन्...
धनगढी उपमहानगरपालिकाको प्रमुखमा १० जनाको उम्मेदवारी
धनगढी । आसन्न स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा १० र उपप्रमुखमा सात जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका...