कैलालीको चार तहमा मतगण सुरु
कैलाली । कैलालीका चार स्थानीय तह बर्दगोरिया र कैलारी गाउँपालिका, गोदाबरी नगरपालिका र र टीकापुर नगरमा मतगणना सुरु भएको छ ।
छाङ्गरु र तिङ्करको मतपेटिका हेलिकप्टर मार्फत ल्याईँदै
दार्चुला । व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छाङ्गरु...
कञ्चनपुरकाे लालझाडी–६ मा कांग्रेसका जोशी विजयी
कञ्चनपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुरका केही पालिकामा राति अबेरदेखि मतगणनाको कार्य सुरु भएको छ । केहीमा आजदेखि मतगणनाको हुने भएको छ...
डडेल्धुराको पाँच पालिकामा मतगणना जारी
डडेल्धुरा । डडेल्धुराका सात पालिकामध्ये पाँच पालिकामा मतगणना सुरु भएको छ ।
जिल्ला सदरमुकाममा स्थित अमरगढी र पर्शुराम...
कैलालीका केही पालिकामा मतगणना सुरु
टीकापुर । शुक्रबार सम्पन्न निर्वाचनको मतपेटिका सङ्कलनपछि यहाँका पालिकामा मतगणना कार्य सुरु गर्न थालिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिकामा मतगणना सुरु भएको...
कञ्चनपुरमा एक सय दुई वर्षीया पनेरुबाट मतदान
कञ्चनपुर । स्थानीय तहका लागि भइरहेको निर्वाचनमा शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका १०२ वर्षीया यशोदादेवी पनेरुले मतदान गरेकी छन् । मतदान अधिकृत महेशराज भट्टका...
तिंकरमा मतदान सकियो, छाङ्गरुमा सकिदै
दार्चुला । व्याँस गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ । चीनको सीमा नजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो ।
मतदान गरेर फर्कने क्रममा वृद्धको मृत्यु
बैतडी । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका...
कञ्चनपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा
कञ्चनपुर । कञ्चनपुरमा स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी विभिन्न मतदान केन्द्रमा पुगेका...
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस
बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक...