Home सुदूरपश्चिम

सुदूरपश्चिम

दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै एमाले निर्वाचित

दैलेख । दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । एमालेका लोमन शर्माले...

डाेटीकाे जोरायलमा एमाले विजयी

डाेटी । जिल्लाको जोरायल गाउँपालिकामा एमाले विजयी भएको छ । निर्वाचन अधिकृत टीकाराम ढकालका अनुसार एमालेबाट गाउँपालिका अध्यक्षका...

डोटीको सायलमा कांग्रेसका जोशी विजयी

डाेटी । डोटीको सायल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी र उपाध्यक्षमा सोही पार्टीका निर्मला बोहरा ओली विजयी भएका छन् ।

खप्तड छेडेदहको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का दिलबहादुर रावतले तीन हजार ७४७ मत प्राप्त गरी विजयी भएका छन् ।...

डोटीमा विजय -यालीमा सहभागी भएको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, २९ घाइते

डाेटी । डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा : मन्त्री बडू

महेन्द्रनगर । वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्रको निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

कैलालीको चुरेमा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

कैलाली । कैलालीको चुरे गाउँपालिकाको ६ वटै वडाको मतपरिमाण सार्वजनिक गरिएको छ । पालिकाको अध्यक्षमा नेकपा एमालेका चक्रबहादुर बोगटी विजयी भएका छन्...

दार्चुलाकाे शैल्यशिखरमा दुर्घटना हुँदा तीनको मृत्यु

दार्चुला । शैल्यशिखर नगरपालिका–६ ग्वानीमा हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोकुलेश्वरबाट पनेबाँजतर्फ आउँदै गरेको...

कैलालीका तीन वडामा कांग्रेस विजयी

कैलाली । कैलालीको कैलारी गाउँपालिकाको वडा १, २, ३ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ ।

बडीमालिका २ र ३ मा एमाले विजयी

मार्तडी । जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर २ र ३ मा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । मुख्य...