बैतडीमा चितुवाको आक्रमणबाट वृद्ध घाइते
बैतडी । बैतडीमा चितुवाको आक्रमणबाट आज एक वृद्ध घाइते भएका छन् । घाइते हुनेमा मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेशबहादुर चन्द छन्...
कञ्चनपुरमा अझैसम्म युरिया मल अभाव
कञ्चनपुर । धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ । युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार...
बाढीको त्रासले टीकापुरमा छिटुवा धान खेती
टीकापुर । अघिल्लो वर्ष बेमौसमी वर्षापछि आएको बाढीमा धान बाली गुमाएका कैलालीका किसानले यस वर्ष छिटुवा धान खेती गरेका छन् । बाढीले...
दोब्बरले बढे शुक्लाफाँटामा पाटे बाघ
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या दोब्बरले बढेको छ । पाटे बाघको सङ्ख्या बढेर ३६ पुगेको छ । निकुञ्ज कार्यालयका...
सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघ्याे
बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार...
डाेटीमा वर्षात्सँगै भाइरल ज्वरोका बिरामी बढे
डाेटी । जिल्ला अस्पताल डोटीमा हिजोआज भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । यहाँका अस्पताल तथा निजी मेडिकलमा भाइरल ज्वरोका बिरामी बढेसँगै...
डिलाशैनी गाउँपालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने
बैतडी । डिलाशैनी गाउँपालिकाले पालिकाभित्र एमबिबिएस पढ्न चाहनेलाई छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाभित्रका एमबिबिएस पढ्न चाहनेका लागि छात्रवृत्तिको आवेदन खुल्ला गरिएको...
चैते धान खेतीप्रति कञ्चनपुरका किसानको मोह
कञ्चनपुर । कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका– ३ जोनापुरका सीताराम चौधरीले १० कठ्ठा जग्गामा चैते धान खेती गरी २५ बोरा धान उत्पादन गर्न सफल...
भन्सार कार्यालयभित्र बाँदर आतङ्क !
कैलाली । कैलाली भन्सार कार्यालयभित्र सञ्चालित राष्ट्रिय बाणिज्य बैंकको काउन्टरका एक कर्मचारी बिहीबार बाँदरले कार्यालयभित्र गरेको फोहरले बनेको दुर्गन्धित वातावरणमा नाकमुख छोपेर...
अछाममा बन्चरो प्रहार गरी श्रीमतीको हत्या
अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडाका पैलु विकले बन्चरो प्रहार गरी श्रीमती मान्मा विकको हत्या गरेका छन् ।