सुदूरपश्चिम प्रदेशमा एकै दिन ८४ जनामा कोरोना सङ्क्रमण, ४२ जना भारतबाट फर्किएका
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा एकै दिन ८४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा एक हजार १०७ को परीक्षण गर्दा...
सडकको पहुँच नहुँदा दार्चुलाका किसानलाई स्याउ बेच्नै मुश्किल
दार्चुला । दार्चुलामा यसवर्ष स्याउ उत्पादन राम्रो भएको छ । स्याउ जोन क्षेत्र रहेको यहाँका अपी हिमाल, ब्यास, नौगाड गाउँपालिकामा स्याउ उत्पादन...
बाजुरामा एक हजार तीन सय मतदाता थपिए
बाजुरा । स्थानीय तहको निर्वाचनपछि निर्वाचन आयोगले सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अन्र्तगत दुई महिनामा एक हजार तीन सय ७९ नयाँ...
सुदूूरपश्चिममा कोरोना बढ्दै, सतर्कता शून्य
सुदूरपश्चिम । पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन ।
सुदूरपश्चिममा गौरा पर्वको चहलपहल सुरु
बैतडी । सुदूरपश्चिम प्रदेशको मुख्य पर्व गौराको चहलपहल सुरु भएको छ । दसैँभन्दा पनि बढी महत्व दिइने यो पर्व विषेश गरेर सुदूरपश्चिम...
दुई महिनामै थपिए कञ्चपुरमा नौ हजार बढी मतदाता
कञ्चनपुर । कञ्चनपुरमा नौ हजार आठ सय २८ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले असार महिनादेखि साउनको १९ गतेसम्म प्रतिनिधिसभा...
बैतडीका ११ मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिस
बैतडी । आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लाका विभिन्न ११ ओटा मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिस गरिएको...
बैतडीमा मतदाताको सङ्ख्या एक लाख ५१ हजार पुग्यो
बैतडी । बैतडीमा दुई हजार आठ सय आठ नयाँ मतदाता थपिएका छन् । गत असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा...
बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन
कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणीस्थित मछलेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पु-याउन थालेपछि धार परिवर्तन गर्न थालिएको छ ।...
खोला छेउमा व्यवस्थापन गरिएको फोहरले वातावरण दुर्गन्धित
धनगढी । धनगढी उपमहानगरपालिका क्षेत्रका खोला छेउमा फोहर व्यवस्थापन गर्दा आउने दुर्गन्धले खोला आसपासको वातावरणमा प्रतिकूल असर पुग्न थालेको छ । जथाभावीरूपमा...