स्वास्थ्यका मापदण्ड पालना गरी तीज मनाउन मुख्यमन्त्री भट्टको आग्रह
गाेदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हरितालिका तीजको मौलिकता कायम राख्दै स्वास्थ्यका मापदण्ड पालना गरी मनाउन आग्रह गरेका छन् ।
शिवालयमा बिहानैदेखि तीज वर्तालुको भीड, पशुपतिनाथको पूर्वी मूलढोका १५ वर्षपछि खुल्यो
काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनार्थीको बिहान तीन बजेदेखि नै भीड लागेको...
पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध
बझाङ । जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको जालेबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सोमबार आएको अविरल वर्षाका कारण छविसपाथिभेरा गाउँपालिका–१ जालेबगरमा पहिरो...
नवौं राष्ट्रिय खेलकुद : सुदूरपश्चिम क्रिकेट छनोट आजदेखि
सुदूरपश्चिम । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक खेल तालिकाअनुसार छनोट प्रतियोगिता मङ्गलबारदेखि...
कञ्चनपुरमा जङ्गली हात्तिको आक्रमणबाट एक जनाकाे मृत्यु
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटामा आज साँझ अबेर जङ्गली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेशसभा : निजामती सेवा विधेयक पारित
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ बहुमतले पारित गरेको...
प्रयोगविहीन सार्वजनिक शौचालय
बझाङ । सिमखेतस्थित राजमार्ग मै ठिङ्ग उभिएको छ, एउटा सानो पक्की भवन । टाढैबाट मैलो र फोहर देखिने भवनमा लेखिएको ‘सार्वजनिक शौचालय’...
मोहना नदीमा बाढी बढेसँगै सर्तकता अपनाउन आग्रह
कैलाली । कैलालीको मोहना नदीमा बाढीले खतराको सतह पार गरेको छ । आइतबार साँझदेखि परिरहेको अविरल वर्षापछि नदीमा खतराको सतह पार गरेको...
कञ्चनपुर भन्सार कार्यालयमा छैन विषादी परीक्षण प्रयोगशाला
महेन्द्रनगर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ । भारतबाट आयातित तरकारी र फलफूलमा विषादी...
महाकाली करिडोर : १२ वर्षमा ३० किमी सडक कालोपत्र
महेन्द्रनगर । कञ्चनपुरमा निर्माणाधीन एवं यहाँदेखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा छन् । नेपाल, भारत...