Home सुदूरपश्चिम

सुदूरपश्चिम

खाल्डाखुल्डी पुर्दै टीकापुर नगरपालिका

कैलाली । कैलालीको टीकापुर नगरपालिकाले वर्षात्का समयमा मानिसलाई आवतजावतमा सहजताका लागि खाल्डाखुल्डी पुर्न थालेको छ । नगरपालिकाले खाल्डाखुल्डी र हिलाम्मे भएर आवतजावतमा...

स्वास्थ्यचौकीमा प्रयोगशाला आधुनिक नहुँदा बिरामीलाई सास्ती

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकामा रहेका स्वास्थ्य संस्थामा प्रयोगशाला आधुनिक नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन् । आधुनिक उपकरण नहँदा प्रयोगशालाका...

सुदूरपश्चिममा गौरा पर्व धुमधामका साथै मनाइँदै

महेन्द्रनगर । सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व धुमधामका साथै मनाइँदै छ । सुदूरपश्चिमका पहाडी जिल्लादेखि तराईको कैलाली र कञ्चनपुरमा यतिबेला गौराको रौनकता...

काष्ठपाटी कुँद्ने शिक्षक !

बझाङ । अहिलेको पुस्तालाई कुनै बेलामा खरीले समेत लेखिन्थ्योभन्दा अनौठो लाग्छ । तर त्यही पुस्ता हो जसले खरीले लेखेर नै उच्च शिक्षाको...

गौरापर्वले प्रदेशवासीबीच सद्भाव र एकता कायम राखोस् : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गौरापर्वले सुदूरपश्चिमवासीबीच सद्भाव र एकता कायम राखोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै मुक्तकमैया

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वनहराका दत्तराम चौधरीलाई मजदुरीमा जाने हतार छैन । विगतमा जस्तो घर खर्च चलाउनका लागि मजदुरी पाउने नपाउने चिन्तासमेत...

योजनाबद्ध रुपमा बनेको सहर महेन्द्रनगर सामान्य झरीमै जलमग्न किन हुन्छ ?

दोधारा चाँदनी । तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार बसाएको महेन्द्रनगर बजार सामान्य वर्षामा पनि डुब्न थालेको छ । बजारमा ढल निकास व्यवस्थित नहुँदा...

सुदूरपश्चिममा गौरा पर्वको रौनक, यस्तो छ धार्मिक महत्व

सुदूरपश्चिम । उमा महेश्वरसहित दुबोको पूजा गरेर  सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। यो पर्व भाद्र शुक्ल अष्टमीका...

उज्याली गौरा, दुर्वाष्टमी पर्व मनाइँदै

सुदूरपश्चिम । उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल...

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अन्त्य

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको जारी दशौँ अधिवेशन (बजेट अधिवेशन) आज राति १२ बजेदेखि अन्त्य हुँदैछ । आज बसेको प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर...