Home सुदूरपश्चिम

सुदूरपश्चिम

उच्च पहाडी जिल्लामै भेटिन थाले डेङ्गुका बिरामी

कञ्चनपुर । सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन्। जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा...

बस्ती जोगाउन स्थानीयलाई साथ दिँदै मन्त्री बडू

दार्चुला । दार्चुलाको बाढी प्रभावित क्षेत्र महाकाली नगरपालिका–४ बङ्गाबगड क्षेत्रको मानव बस्ती जोगाउन स्थानीयवासीसँगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले साथ दिएका छन्।

कैलालीमा सामाजिक सुरक्षा भत्ता कटौती

कैलाली । कैलालीको भजनी नगरपालिकामा सामाजिक सुरक्षा भत्ताको रकम कम आएपछि सेवाग्राहीहरुले पाउनुपर्ने पूरा रकम नपाएको खुलासा भएको छ ।

कैलालीमा उत्पादित केराको बजार देशैभरि

टीकापुर । खाद्यवस्तुका रुपमा प्रयोग हुन थालेको केरा खेती कैलालीमा हरेक वर्ष विस्तार हुँदै गएको छ । कैलालीको टीकापुर नगरपालिका र जानकी...

वाणी–बंक बजारमा सडक बत्तीसँगै सिसिटिभी क्यामेरा जडान

कञ्चनपुर । कृष्णपुर नगरपालिका– २ वाणी र बंक बजारमा सडक बत्ती जडान गर्न थालिएको छ । बजार क्षेत्रमा जडान भई बिग्रिएका सौर्य बत्ती मर्मतसँगै नयाँ सेन्सरयुक्त सडक...

बाढीले बगाउँदा दोधारा चाँदनीमा एकको मृत्यु

दोधारा चाँदनी । बाढीले बगाउँदा कञ्चनपुरको दोधारा चाँदनीमा आज एक जनाको मृत्यु भएको छ । जोगबुढा नदीमा आएको...

बैतडीमा भाइरल ज्वरोको प्रकोप

बैतडी । बैतडीमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । यहाँका अधिकांश गाउँका बासिन्दा भाइरल ज्वरोको सिकार भएका छन् । यहाँको जिल्ला अस्पताल, प्राथमिक...

दार्चुला बाढी पहिरो अपडेट : मृतक पाँचजनाको सनाखत, सात अझै बेपत्ता

दार्चुला । दार्चुलामा बाढी पहिरोमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका...

दार्चुलामा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

दार्चुला । दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा...

दार्चुलामा बाढीले एकजनाको मृत्यु, ६ जना बेपत्ता

दार्चुला । शुक्रबार रातिदेखि परेको अविरल वर्षाले जिल्लाको सदरमुकामस्थित खलङ्गाको बंगाबगड क्षेत्रमा धनजनको क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना...