Home सुदूरपश्चिम

सुदूरपश्चिम

एम्बुलेन्सको ठक्करबाट एककाे मृत्यु

३० भदाै । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ का अन्दाजी ४५ वर्षीय कृष्णबहादुर ऐरको एम्बुलेन्सको ठक्करबाट आज मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको...

स्वास्थ्यचौकीमा प्रसूति गराउनेलाई पोषण भत्ता

३० भदाै । स्वास्थ्यचौकीमा प्रसूति(सुत्केरी) हुने महिलालाई शुक्लाफाँटा नगरपालिका–३ को वडा कार्यालयले पोषणयुक्त खानेकुराका लागि भत्ता उपलब्ध गराउँदै आएको छ । घरमै...

गुडिरहेको बसमाथि ढुङ्गा खस्दा एकको मृत्यु, तीन घाइते

२९ भदाै । जयपृथ्वी राजमार्गमा गुँडिरहेको यात्रुवाहक बसमा ढुङ्गा खस्दा बसमा सवार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका...

भाइरल ज्वरोका बिरामी बढे, बालबालिका बढी प्रभावित

२९ भदाै । डाेटीमा केही दिनदेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित छन्...

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भदाै । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ः१३ बजे यहाँ धक्का महसुस...

कैलालीमा वडा अधिवेशन अनिश्चित

सुदूरपश्चिम, २० भदौ । नेपाली कांग्रेसको १४औँं महाअधिवेशनको प्रक्रिया आरम्भ भइसक्दा पनि कैलालीमा वडा अधिवेशन अनिश्चित बनेको छ । पार्टीको क्रियाशील सदस्यतामा...

एक महिनादेखि प्रजिअ नहुँदा सेवा प्रवाहमा समस्या

डाेटी, १६ भदाै । जिल्ला प्रशासन कार्यालयमा प्रुमख जिल्ला अधिकारीसहित तोकिएका अन्य दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । जिल्लामा अहिले...

आज गौरा पर्वको विशेष दिन ‘अठेवाली’

१४ भदाै । गौरा पर्वको महत्वपूर्ण दुर्वाष्टमी अर्थात् ‘अठेवाली’ आज कञ्चनपुरसहित सुदूरपश्चिम क्षेत्रमा धुमधामका साथ मनाइँदै छ । गौरा पूजनका हिसाबले आजको...

जमिन भासिँदा बस्ती जोखिममा

१३ भदाै । कैलालीको चुरे गाउँपालिका–५ मा जमिन भासिँदा बस्ती जोखिममा परेको छ । काफलगौरा गाउँको चारैतिर जमिन भासिएपछि झण्डै ३० घरधुरी...

आज ‘गौरा’ भित्र्याइँदै

१३ भदाै । सुदूरपश्चिम प्रदेशमा आज धार्मिक विधि तथा परम्पराअनुसार विभिन्न मठमन्दिर तथा घरमा ‘गौरा’ भित्र्याइँदै छ । व्रतालु महिलाले धान, साउँ,...