इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित कैलालीका तेजबहादुर
भजनी (कैलाली) । तेह्र वर्ष पहिले इन्जिनियरिङ पढेर काठमाडौँबाट फर्किएका तेजबहादुर थापा कैलालीको टीकापुरमा व्यवसायीका रूपमा स्थापित बन्दै गएका छन् । आफ्नै...
सुदूरपश्चिम रोयल्सले धनगढीमा निकाल्यो र्याली
काठमाडौं । नेपाल प्रिमियर लिगको टोली सुदूरपश्चिम रोयल्सले धनगढीको चौराहदेखि रंगशालासम्म र्याली निकालेको छ । सोमबार आयोजना गरिएको र्यालीमा क्रिकेटप्रेमीहरुको बाक्लो सहभागिता...
आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी
घोडाघोडी (कैलाली) । घोडाघोडी ताल क्षेत्रमा आगन्तुक चराहरूको चहलपहल बढेको छ । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराका...
आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा
डडेल्धुरा । अमरगढी नगरपालिका–७ मा अवस्थित कस्याडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । सूर्योदय र सूर्यास्तको रमणीय दृश्य अवलोकन...
सात हजार बढीलाई आँखा उपचार सेवा
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सात वर्षदेखि आँखा उपचार केन्द्र सञ्चलन गर्दै आएको छ...
देउवा दम्पती डडेल्धुराको उग्रतारा मेलामा
डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी आरजु राणा देउवा यहाँ देहिजात नामले प्रसिद्ध उग्रतारा मेलामा सहभागी भएका छन् ।...
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
डोटी । शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु भएको छ ।
माछापालनबाट मनग्य आम्दानी गर्दै हरिराम
कञ्चनपुर । वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्माण गरेर माछापालन गरिरहेका छन् । डेढ दशकअघिसम्म खेतमा धान, गहुँखेती...
लालझाडीमा एक महिनादेखि हात्तीको उपद्रो
कञ्चनपुर । लालझाडी गाउँपालिका क्षेत्रमा जङ्गली हात्तीको बथानले उपद्रो मच्चाउन थालेको छ । साँझ नपर्दै हात्तीको बथान बस्तीमा छिरेर घर भत्काउने, घरभित्र...
स्वामीकात्तिक गाउँपालिकामा पाँच दलले टुङ्ग्याए उम्मेद्वार
बाजुरा । आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उप निर्वाचनका लागि यहाँका राजनीतिक दलहरुले उम्मेद्वारको टुङ्गो लगाएका छन् । स्वामीकात्तिक खापर...