Home समाचार

समाचार

वैशाख २० गते देखि स्थगित आन्तरिक उडान पुनः सञ्चालनमा

१७ असार। कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ । नियामक...

मेलम्चीको बहाव बढ्यो, सतर्क रहन आग्रह

१७ असार। निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको...

तनहुँमा पहिरोमा परी दुईको मृत्यु, तीन घाइते

१७ असार। बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको...

देशभर मनसुनी वायुकाे प्रभाव, यी क्षेत्रमा मेघगर्जन/चट्याङसहित भारी वर्षा

१७ असार । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली...

विकास बैंक र वित्त उपसमूहका शेयरमा लगानीकर्ताको आकर्षण

१६ असार । उतारचढावपूर्ण अवस्थामा रहेको धितोपत्र बजारमा आज विकास बैंक र वित्त उपसमूहका शेयरमा आकर्षण देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका...

राउटे युवतीलाई यौन दुव्र्यवहार गर्ने तीन जना कारागार चलान

१६ असार । राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीन जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतका न्यायाधीश डिलप्रकाश सापकोटाको इजलासले...

पूर्व कुलपति वैरागी काइँलाको स्वास्थ्यमा सुधार

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाको स्वास्थ्यमा सुधार आएको छ । एक साताअघि मस्तिष्काघात भई ओम अस्पतालमा उपचाररत काइँलाको स्वास्थ्यमा क्रमिक रूपमा...

नेपालमा थप २८९२ संक्रमित,३५९७ संक्रमणमुक्त

गत २४ घन्टामा २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

८९ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा

नेपालमा ८९ प्रतिशत जनसङ्ख्या इन्टरनेट सेवाको पहुँचमा पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७÷७८ को नौ...

हिरासतमुक्त घरबेटी प्रधानले दिइन् रूपा सुनारविरुद्ध उजुरी

काठमाण्डाैं, १६ असार । लहराे तान्दा पहराे गर्जन्छ भने जस्तै रूपा सुनारकाे काेठा प्रकरणले जातीय द्वन्दकाे नयाँ संकेत गरेकाे छ । हालै...