Home समाचार

समाचार

एक वडाको पानी निकास गर्दा अर्को वडामा डुबान

७ साउन । धनगढी उपमहानगरपालिका–३ मा जमेको पानी मोहना–अत्तरिया छ लेन सडकमा अवस्थित कल्भर्टबाट वडा नं २ मा निकास गर्दा सो वडाका...

माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार छु : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल...

१८ वर्ष माथिका उमेर समूहलाई पनि जोन्सन एण्ड जोन्सन खोप लगाइने

काठमाडौंमा आजबाट १८ वर्ष माथिका नागरिकलाई कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिइने भएको छ । स्वास्थ्य सेवा विभागले त्यसका लागि काठमाडौं...

पौडी खेल्न गएका तीन युवाको डुबेर मृत्यु

६ साउन । बाँकेको कोहलपुरमा रहेको डुडुवा खोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर नेपालगञ्जका तीन युवाको मृत्यु भएको छ ।मुस्लिम समुदायको महान...

महामारी प्रभावित उद्योग–व्यवसाय बचाउन राहत ‘प्याकेज’ ल्याउने प्रमको घोषणा

६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण प्रभावित उद्योग–व्यवसायलाई बचाउन राहत ‘प्याकेज’ ल्याइने घोषणा गरेका छन् । नेपाल उद्योग परिसङ्घको...

घरघरमै मनाए मुस्लिम धर्मावलम्बीले बकर ईद (इदुल जोहा)

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) देशभरका मस्जिदमा सीमित मानिसकाबीच भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै...

२,८३८ सङ्क्रमित थपिए, १,४७५ सङ्क्रमणमुक्त

६ साउन । आज देशभर २ हजार ८३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित...

कर्णाली राजमार्गमा १२ नयाँ पक्की पुलको निर्माण सम्पन्न

६ साउन । गत आर्थिक वर्षमा कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) मा १२ वटा पक्की पुलको निर्माण सम्पन्न भएको छ ।सडक डिभिजन कार्यालय...

जसपा आधिकारिकता विवाद: मुद्दाको सुनुवाइ बिहीबार देखि

६ साउन । जनता समाजवादी पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ बिहीबारदेखि हुने भएको छ । साउन ३ गतेदेखि निर्वाचन आयोगको इजलासमा जसपाको...

बाघको छालासहित दुई पक्राउ

६ साउन । बाघको छाला बोकी हिडेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका–९ का ३२ वर्षीय रामबहादुर...