अन्तरदेशीय पेट्रोलियम पाइपलाइन : दुई वर्षमा तीन अर्ब बचत
नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको दुई वर्ष पूरा भएको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनको सहयोगमा भारतको मोतिहारीदेखि नेपालको...
एमसीसी उपाध्यक्षलाई ओलीको जवाफ: पहिले सरकारको धारणा आओस्
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारसहितको टोली प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको...
एमसीसीकी उपाध्यक्ष सुमार र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
२४ भदाै । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारसहितको टोली प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा...
एमसीसी उपाध्यक्षको टोली काठमाडौंमा
२४ भदाै । अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) की उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन् । उपाध्यक्ष सुमार...
एमसीसी उपाध्यक्ष आज नेपाल आउँदै
२४ भदाै । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष...
आज हरितालिका तीज
काठमाडौं, २४ भदाै । । भाद्र शुक्ल तृतीया अर्थात् सनातन धर्मावलम्बी महिलाहरूको महान् पर्व तीज । उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाइँदैछ ।...
थप १,६४० जनामा सङ्क्रमण पुष्टी, १० को मृत्यु
२३ भदाै । पछिल्लाे २४ घण्टामा देशभर थप १ हजार ६४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे...
गृह मन्त्रालयको विज्ञप्तिविरूद्ध सर्वोच्चमा रिट
२३ भदाै । सर्वोच्च अदालतमा गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिविरूद्ध रिट निवेदन दायर गरिएको छ । अधिवक्ता प्रवेश केसीको रिटमा गृह मन्त्रालयले...
नक्कली प्रमाणपत्र बनाउने पक्राउ
२३ भदाै । नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बाँडगार्ड...
जनकपुर चुरोट कारखानाको विद्युत्गृह र छापाखाना पुनः सञ्चालन गर्ने तयारी
धनुषा, २३ भदौ । प्रदेश नं २ सरकारले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि)को विद्युत्गृह र छापाखाना पुनः सञ्चालन...