Home समाचार

समाचार

विद्युत् आयोजनाको पहुँच मार्ग विस्तारका क्रममा पहिरामा परेर कामदारको मृत्यु

रसुवा । विद्युत् आयोजनाको पहुँच मार्ग विस्तारका क्रममा गएको सुक्खा पहिराका कारण आज जिल्लामा एक कामदारको मृत्यु भएको छ । सो पहिरामा...

अनलाइन जुवा खेलाउने एक भारतीयसहित दुई पक्राउ

काठमाडौँ । काठमाडौँको ठमेलस्थित एक होटलमा अनलाइन जुवा खेलाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले मंगलबार उक्त...

कोभिड बढेसँगै जुम्ला कारागारमा भेटघाट बन्द

जुम्ला । कोरोना सङ्क्रमण बढेसँगै जुम्लाको कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कारागारमा प्रशासनले कोरोना सर्न सक्ने भन्दै कैदीबन्दीलाई आफन्तसँग...

जनगणना २०७८ : प्रतिसय महिलामा ९५ पुरुष

काठमाडौँ । अघिल्लो जनगणनाको तुलनामा यस पटकको जनगणनामा महिलाको जनसङ्ख्या थप बढ्दो देखिएको छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या...

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत्

बागलुङ । बागलुङको ताराखोला जलविद्युत् आयोजना विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । दुई वर्षदेखि विद्युत् उत्पादन गर्दै आए पनि अहिले...

प्रदेशसभा सदस्य चढेको गाडी दुर्घटना

दाङ । राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागी हुन आज दाङको घोराही आउँदै गर्दा लुम्बिनी प्रदेशसभा सदस्य तुलसी चौधरी सामान्य घाइते भएका छन् ।...

नालीमा खसेर एककाे मृत्यु

चितवन । भरतपुर महानगरपालिका–९ गोन्द्राङको भित्री सडकको नालीमा खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी राजु विक रहेको जिल्ला...

हल्का वर्षाको सम्भावना

काठमाडाैँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य...

चितुवा नियन्त्रण गर्न स्वचालित क्यामेरा जडान

कञ्चनपुर । चितुवाले घरपालुवा जनावर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ को जानकारी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको छ । चितुवामाथि...

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा पाँच कम्पनीलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन

काठमाडाैँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने विषयलाई लिएर पाँचवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको...