Home समाचार

समाचार

सर्लाहीको धनकौल गाउँपालिकास्थित मतदान केन्द्रमा झडप हुँदा ६ राउण्ड हवाई फायर

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा उम्मेदवारको प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ ।  राजनीतिक दलका...

प्रधानमन्त्री देउवाद्वारा मतदान

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् । उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम...

हुम्लामा झडप हुँदा मतदान अधिकृत सहित तीन जना घाइते

हुुम्ला । जिल्लाकाे चंखेली गाउँपालिका– २ को महादेव मावि मतदान केन्द्रमा गठबन्धन दल पक्ष  र अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही पक्षविच झडप हुँदा...

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालद्वारा मतदान

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ स्थित रामजानकी कन्या आधारभूत विद्यालय ‘क’ केन्द्रबाट मतदान...

मुख्यमन्त्री राउतद्वारा मतदान

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री लाल बाबुराउतले वीरगञ्ज महानगरपालिका–१३ स्थित खाद्य संस्थान लिमिटेडको मतदानस्थबाट मतदान गरेका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईद्वारा मतदान

काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । गोरखाको...

पूर्वसभामुख महराद्वारा मतदान

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । रोल्पा नगरपालिका–१ तारा माध्यामिक विद्यालय...

मतदान गरेर फर्कने क्रममा वृद्धको मृत्यु

बैतडी । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका...