Home समाचार

समाचार

पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पानीको मात्रा बढ्ने

काठमाण्डाै, २३ असार । जलवायु परिवर्तनको असरले सन् २०५० सम्ममा पानीको मात्रा आठ देखि १२ प्रतिशतले वृद्धि हुनसक्ने विज्ञहरुले औँल्याएका छन्...

ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा शुक्रबार र शनिबार लगाइँदै

ललितपुर, २३ असार । चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रबार र शनिबार लगाइने भएको छ । मुलुकमा फैलिरहेको...

पर्वतमा बाढीले गाडी बगाउँदा तीन जना बेपत्ता

पर्वत, २३ असार । जिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन् । गए...

खाना पकाउने ग्याससहित सबै इन्धनको मूल्य बढ्यो

काठमाण्डौ, २३ असार । खाना पकाउने एलपी ग्याससहित सबै इन्धनको मूल्य बढेको छ ।नेपाल आयल निगमले मंगलबार मध्यरातदेखि लागू हुनेगरी खाना पकाउने...

सात लाख नगदसहित ११ जुवाडे पक्राउ

२३ असार । तास खेलिरहेको अवस्थामा प्रहरीले दमकबाट रु सात लाखभन्दा बढी नगदसहित ११ जनालाई पक्राउ गरेको छ । दमक–८ स्थित थिरराज...

हरिणको अवैध शिकार गरेको आरोपमा दुई पक्राउ

झापा, २२ असार । वन्यजन्तुको अवैध शिकार गरेको आरोपमा प्रहरीले कचनकवल गाउँपालिका—३ बाट हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ...

सेनाद्वारा हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी

सेनाले सिन्धुपाल्चोक हेलम्बु, पाचपोखरी थाङ्गपाल र जुगल गाँउपालिकामा यही असारको पहिलो साता गएको बाढी पहिरो पीडितका लागि जिल्ला विपद् व्यवस्थापन समिति सङ्कलित...

एक महिनामै उप्कियो कालोपत्र

२२ असार । भानु नगरपालिका–१ स्थित डुम्रे भन्सार साना शहर विकास आयोजनाले बन्दीपुर–१ स्थित पिप्ले क्षेत्रमा गरेको कालोपत्र एक महिना नबित्दै उप्किएको...

महालक्ष्मी नगरपालिकाले किसानलाई दियो २४ लाख

२२ असार । महालक्ष्मी नगरपालिकाले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ अन्तर्गत यहाँका किसानलाई रु २२ लाख सहयोग गरेको छ । नगरपालिकालाई कृषिको माध्यमबाट...

उपत्यकाबाट हराएका ३३ मोटरसाइकल र स्कुटर फेला : सम्बन्धित धनीलाई बुझाइयो

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका ३३ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी...