Home समाचार

समाचार

नेपालमा थप ३१०८ जना सङ्क्रमित, १५९५ सङ्क्रमणमुक्त

५ साउन । गत २४ घण्टामा नेपालमा थप ३ हजार १०८ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ...

इपिएल क्रिकेट–अन्तर्राष्ट्रिय प्रशारणको अधिकार मारोनलाई

५ साउन । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तराष्ट्रिय सेल्स एजेन्टको रुपमा अष्ट्रेलियाको मारोन मिडियासँग सम्झौता भएको छ । सम्झौतासँगै...

साउन ६ गते सार्वजनिक बिदा

५ साउन । सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले...

भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई अनुरोध

५ साउन । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई बुधबार आउन अनुरोध गरेको छ । महासङ्घ ललितपुर...

ललितपुरमा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै

५ साउन । ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ...

बुद्धशान्ति गाउँपालिका एक हप्ताका लागि सिल

५ साउन । कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ ।...

सार्वजनिक यातायात खुले, सडक अझै अवरूध्द

५ साउन । कोरोना भाइरसको दोस्रो लहरका कारण जारी निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्लाभित्र चल्ने सार्वजनिक यातायातका साधन सञ्चालन खुला गरिए पनि...

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा रोपिदै

५ साउन । हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु...

जापान पठाइदिने भन्दै रु ४० लाख ठगी, चार पक्राउ

४ साउन । नेपाल प्रहरीले जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ६८ हजार ९९६ ठगी गर्ने चार जनालाई पक्राउ गरेको...

नेपालमा थप २४४५ जना सङ्क्रमित, १२५८ सङ्क्रमणमुक्त

४ साउन । गत २४ घण्टामा नेपालमा थप २ हजार ४४५ जना काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ...