Home समाचार

समाचार

बर्दियामा बाघको आक्रमणबाट एककोे मृत्यु

२१ असार । बर्दियाको मधुवन नगरपालिका–३ भगरैयामा एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भगरैयाका ६७...

चक्कु प्रहार गरी हत्या, दुई पक्राउ

२१ असार । काठमाडौँमा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या गर्ने दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।...

माथिल्लो तामाकोशी आजदेखि सञ्चालनमा, प्रधानमन्त्रीद्वारा उद्घाटन

२१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको परियोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् । प्रधानमन्त्री...

नेपालमा थप २६२२ सङ्क्रमित, २२११ काेराेना सङ्क्रमणमुक्त

२१ असार । नेपालमा गत २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको...

हराइरहेकी सुजिता भण्डारीकाे शव फेला

२१ असार,। राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव मृतावस्थामा फेला परेको छ । आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा शव...

नौ बालबालिकाको उद्धार

२१ असार । हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँमा लगिएका हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरी...

कर्मचारी मृत फेला

२१ असार । बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन् । गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको...

अस्पताल अघिको सडक एक दशकदेखि जीर्ण, ठेक्काको छ वर्षमा पनि भएन काम

२१ असार। कोरोना महामारीले एम्बुलेन्समा बिरामी ओसार्नुपर्ने अवस्थामा गोकर्णेश्वर नगरपालिका–८ स्थित नेपाल मेडिकल कलेजअघिको मूल सडक जीर्ण हुँदा बिरामी प्रभावित हुने गरेका...

उडान सङ्ख्या थप्न माग

वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग...

केन्द्रीय विद्युत् प्रसारण लाइन आएकोे पाँच महिनामै क्षति

केन्द्रीय विद्युत् प्रसारण लाइन आएको पाँच महिनामै मनाङको विद्युत् सेवामा बाढीपहिराले क्षति पु¥याएको छ । यही असारको शुरुआतदेखि परेको अविरल वर्षाका कारण...