Home समाचार

समाचार

काठमाडौँ महानगरपालिका – १५ को अध्यक्षमा एकीकृत समाजवादीका डङ्गोल विजयी

काठमाडाैँ । काठमाडौँ महानगरपालिका वडा नं १५ को वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार ईश्वरमान डङ्गोल विजयी भएका छन् ।

अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले तिब्बती शरणार्थी शिविरको भ्रमण गरेकोप्रति ओलीकाे आपत्ति

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले तिब्बती शरणार्थी शिविरको भ्रमण गरेकोप्रति आपत्ति जनाएका छन् ।

अघिल्लो कार्यकालमा सुरु भएका काम अब पूरा गर्छु : चिरिबाबु महर्जन (अन्तर्वार्ता)

ललितपुर । कलाको नगरी ललितपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि चिरीबाबु महर्जन नगर प्रमुखमा निर्वाचित भएका छन् । काठमाडौँ महानगरपालिकामा युवा अनुहारका...

काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको...

नीति तथा कार्यक्रममाथि छलफल (लाइभ)

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बैठक सुरु भएको हो । आर्थिक...

कर्णाली प्रदेश प्रमुखद्वारा आर्थिक विधेयक प्रमाणीकरण

कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् ।...

महावीर पुनलाई पोर्चुगलमा सम्मान

काठमाडाैँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुनलाई पोर्चुगलमा सम्मान गरिएको छ । युरोप भ्रमणमा रहेका डा. पुनलाई...

बागमती प्रदेशको निकायमा ७२ करोड बेरुजु

मकवानपुर । बागमती प्रदेशको सरकारी निकायमा रु ७२ करोडभन्दा बढी बेरुजु रहेको पाइएको छ । हेटौँडामा आयोजित सुशासनका...

सार्वजनिक बिदाको दिन आइतबार समेत राहदानी विभाग खुल्ने

काठमाडाैँ । परराष्ट्र मन्त्रालयको राहदानी विभागले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहजरुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा...

फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित...