Home समाचार

समाचार

भारी वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले देशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ...

बाजुरामा कालाजारका बिरामी भेटिए

बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगमा कालाजारका बिरामी भेटिन थालेका छन् । उत्तरी क्षेत्रका चार स्थानीय तहमा कालाजारका बिरामी भेटिने गरेको बूढीनन्दा...

विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडाैँ । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

पाल्पा–बुटवल सडकखण्डः टिपर चलाउन रोक

रामपुर । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डमा टिपर चलाउन रोक लगाइएको छ । डिभिजन सडक कार्यालयले सूचना जारी गर्दै यही असार १...

खैरेनीटार–भिमाद सडक एकतर्फी सञ्चालन

दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिकादेखि भिमाद बजार जाने एकतर्फी सडक सञ्चालनमा आएको छ । शुक्लागण्डकी–७ स्याउली बजारमा वर्षाको भेलले सडक खाल्डो परेपछि...

नुवाकाेटमा खोलाले बगाउँदा शिक्षिकाको मृत्यु

नुवाकाेट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ ।

एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन् । शुक्रबार...

चिनीको अभाव हुँदैनः चिनी उत्पादक सङ्घ

काठमाडौँ । पछिल्लो समय भारत सरकारले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा चिनीको मूल्य बढ्न थालेको छ । पछिल्लो १५ दिनको अवधिमा...

सेनाले अमेरिकालाई पत्र लेखेको सत्य हो, तर सैन्य समझदारीका लागि होइन : प्रधानसेनापति शर्मा

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकालाई पत्र लेखेको सत्य भएको तर सैन्य समझदारीका लागि नभएको बताएका छन् ।  शुक्रबार...

सिकलसेल रोकथाम गर्न रगतजाँच गरेर विवाह कुण्डली मिलाउन सुझाव

नेपालगञ्ज । थारू समुदायमा देखिने सिकलसेल रोग रोकथामका लागि रगतजाँच गरेर विवाह कुण्डली मिलाउन चिकित्सकले सुझाव दिएका छन् ।