Home समाचार

समाचार

अझै सुध्रिएन नरभक्षी बाघको आनीबानी

नवलपुर । मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी सुध्रिएको’ जनाउँदै यस वर्ष निकुञ्जले चार बाघलाई प्राकृतिक वासस्थानमै...

काठमाडौँको केएमसी स्कुलमा कर्मचारी मृत फेला

काठमाडाैँ । काठमाडौँको बुद्धनगरस्थित केएमसी स्कुलकाे होस्टलमा कर्मचारी मृत अवस्थामा भेटिएकी छिन् । काभ्रे घर भएकी २१ वर्षीया रमा रायमाझी गएराति मृत...

प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति ?

काठमाडाैँ । जनपद तर्फको प्रहरी जवान पदमा ठुलो सङ्ख्यामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग भर्ना तथा...

काठमाडौँ-५ बाट उम्मेदवारी दिने रञ्जु दर्शनाको घोषणा

काठमाडौँ । रञ्जु दर्शनाले आगामी संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट आगामी उम्मेदवारी दिने तयारी गरेकी छन् । उनले आफू अब...

पर्यटनका समस्या मौद्रिक नीतिमार्फत सम्बोधन गर्न आग्रह

पोखरा । होटल सङ्घ पोखराले कोरोना प्रभावित पर्यटनलाई पुनरुत्थान गर्दै व्यवसायलाई निरन्तरता दिन विशेष राहतका कार्यक्रम ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको...

डाेटीमा रासायनिक मलबिनै रोपाइँ

डाेटी । जिल्लामा रोपाइँ सुरु भए पनि रासायनिक मलको अभावका कारण किसानलाई समस्या भएको छ । यहाँका किसानले मलबिना नै रोपाइँ गर्न...

एउटा यस्तो पास्नी !

भक्तपुर । अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा...

बढ्यो चट्याङको चुनौती, जोगिनै मुस्किल

काठमाडौँ ।  जुम्लाको पातारासी गाउँपालिका–४ लुमको बागजले पाटनस्थित चार परिवारको भेडागोठमा चट्याङ पर्दा ८० वटा भेडा मारिए। ३०० भेडा हराइरहेका छन्।

चिठ्ठा परेको भन्दै सर्वसाधारणलाई ठगी गर्ने पक्राउ

वीरगञ्ज । चिठ्ठा परेको भन्दै सर्वसाधारणसँग नगद रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । एनसेल लक्की ड्रमार्फत चिठ्ठा परेको भन्दै ठगी...

जुम्लामा चट्याङबाट ८० भेडा मरे

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–४ स्थित बागजाले पाटनमा परेको चट्याङले पाँच जना कृषकका ८० भेडा मरेका छन् । सो चट्याङबाट करिब ३००...