Home समाचार

समाचार

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ...

करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको सभापोखरी गाउँपालिकाले करेन्ट लगाएर माछा मारे रु एक लाखसम्म जरिवाना गर्ने निर्णय गरेको छ । गाउँपालिकाले निषेधित क्षेत्र तोकेको...

लहान नगरपालिकाद्वारा सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम सञ्चालन

सिरहा । लहान नगरपालिका-१७ की गर्भवती अस्मिता सिंहले शुक्रबार नगरपालिकाले वितरण गरेको पोष्टिक आहारसहितको पोषण सामग्री पाएपछि खुसीले दंग भइन् ।  उक्त...

तनहुँमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक आइपुग्यो

दमौली (तनहुँ) । तनहुँमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ । शैक्षिक सत्र २०८२ सुरु हुनु पूर्व नै जिल्लामा सबै पाठ्यपुस्तक आएको...

सङ्क्रमणकालीन आयोगका पदाधिकारी छनौट प्रक्रियामा सुझाव दिन आग्रह

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले पदाधिकारी छनौट प्रक्रियाका...

डढेलोबाट घर जोगाउनै मुस्किल, बाल्टीमा पानी लिएर छानोमा बस्नुपर्ने बाध्यता

पाँचथर। बुधवारदेखि तमोर नदीको किनार साँवासेराको जङ्गलमा डढेलो लागेपछि जङ्गल नजिकै घर भएका गाउँले समस्यामा थिए । अकस्मात् डढेलो आइपुग्यो भने खर (फुस)को...

विशेष अदालतको फैसला विरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको एक फैसला विरुद्ध आइतबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

तीनकुने घटनाको छानबिन गरिरहेका छौँ : मानवअधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १५ चैतमा काठमाडौंको तीनकुनेलगायतका स्थानमा घटेको घटनाको छानबिन जारी रहेको जनाएको छ । आयोगले...

आज चैते दसैँ, नवदुर्गा भगवतीको पूजा गरी मनाइँदै

काठमाडौं । वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन्...

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली, बाँकी भू–भागमा मूख्यतया सफा

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी...