Home समाचार

समाचार

बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते

ढोरपाटन (बागलुङ) । बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारदेखि अर्नाकोट जाँदै गरेको ग२च...

पिस कोरका उपनिर्देशक डेभिड ह्वाइट नेपाल भ्रमणमा

काठमाडौँ । पिस कोरका उपनिर्देशक डेभिड ई ह्वाइट जुनियर नेपालको पाँच दिने भ्रमणमा बुधबार काठमाडौँ आइपुगेका छन् । भ्रमणका क्रममा उनले नेपाल...

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौँ । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली नेपालबाट मानव तस्करी गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । नेपाल प्रहरीले...

कोरियासँगको सघन सहकार्यमा प्रधानमन्त्रीको जोड

काठमाडौँ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको अवसरमा नेपालका प्रधानमन्त्री र गणतन्त्र कोरियाका राष्ट्रपतिबीच शुभकामना सन्देश आदानप्रदान...

राष्ट्रिय हितका मुद्दामा दलीय स्वार्थभन्दा माथि उठ्नु पर्छ : उपसभामुख राना

काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सांसदहरु राष्ट्रिय हितका मुद्दामा दलीय स्वार्थभन्दा माथि उठ्न सक्नुपर्ने बताएकी छन् । 

नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर बजेट आउँछ : मन्त्री भण्डारी

अत्तरिया । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट आउने बताएका छन् । 

‘अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ’

काठमाडौं। भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले निर्माणाधीन राममन्दिरमा बन्ने ‘रामदरबार’मा नेपालको धनुष राख्न सकिने बताएका छन्।

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रमअनुसार नै आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।

प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध भएको छ। पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथाको चौथो शिविरभन्दा माथितिरको प्रतिकूल...

बलात्कार मुद्दामा निर्दोष ठहर भएपछि के भन्छन् सन्दीप लामिछाने ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर सन्दीप लामिछानेले देशलाई खेलकुदको माध्यमबाट अझै माथि पुर्याउन भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।