खगोलविद्हरूले पत्ता लगाए बृहस्पतिमा थप १२ वटा चन्द्रमा

खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ ।

ओजोन तह केही दशकभित्र पुरानै अवस्थामा फर्कनसक्ने राष्ट्रसङ्घीय प्रतिवेदनको निष्कर्ष

ओजोन तह जोगाउन मानवजातिले चालेका कदमले काम गरिरहेको भन्दै संयुक्त राष्ट्रसङ्घले केही दशकमा उक्त तह यसअघिको अवस्थामा पुनर्स्थापित हुनसक्ने बताएको छ ।...

राष्ट्रपतिलाई साझा बसमा यात्रा गराउने हर्मिताको हर्ष !

काठमाडौँ । सबै देशका राष्ट्र प्रमुखलाई सवारीको विशेष व्यवस्था गरिएको हुन्छ । पदीय मर्यादा तथा सुरक्षाका कारण यस्तो व्यवस्था गर्नु देशकै मुख्य जिम्मेवारी...

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

कावासोती । पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु...

सगरमाथाको ५ हजार मिटरमाथि क्षेत्रमा हिउँ चितुवा(फोटोफिचर)

काठमाडौँ । सगरमाथा क्षेत्रको पाँच हजार मिटर भन्दा माथि हिउँ चितुवा फेला परेको छ । अमेरिकन फोटोग्राफर कितिया पावलोभ्स्कीले हिउँ चितुवाका तस्बिर...

के हो ‘स्मार्ट सिटी’ ? बैङ्गलोर गर्दैछ अभ्यास

बैङ्गलोर (भारत) । गएको भदौ २७ गते अपराह्न काठमाडौँको ट्राफिक अकस्मात अस्तव्यस्त भयो । त्रिभुवन विमानस्थलदेखि बानेश्वर हुँदै सोल्टी होटलसम्मको बाटो पूरै खाली गराइएकाले...

चोयाका पोशाक लगाउने भरीबहादुर

गलेश्वर । बाँस र निगालाको चोयाबाट बनाइएका घरायसी प्रयोजनका समाग्रीहरु त हामी सबैले प्रयोग गर्दै आएका छौँ तर शिरदेखि पाउसम्मै चोयाबाट बुनेका...

माकुरा पनि मान्छेझै निदाउँछन् !

यो एउटा जिज्ञासा हो जसले केही वैज्ञानिलाई रातभर जागा राख्छ : के माकुराहरू निदाउँछन् ? डानिएला रोस्लर र उनका सहकर्मीहरूले माकुराका साना...

विश्वको एकमात्र दीर्घजीवि पाण्डाकाे मृत्यु

मानव रेखदेख र स्याहार सुसारमा रहेको विश्वकै एकमात्रा जीवित भाले पाण्डाको ३५ वर्षको उमेरमा मृत्यु भएको छ । एनएन नामको यो पाण्डा...

एउटा मस्तिष्क मरणबाट आठ जनामा अङ्ग प्रत्यारोपण गर्न सकिने

काठमाडौँ । एउटा मस्तिष्क मरणबाट आठ जनाको ज्यान जोगाउन सकिने देखिएको छ । नेपाल प्रेस इस्न्टिच्युटले आयोजना गरेको कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय...