Home वाग्मती

वाग्मती

ललितपुर महानगरको मेयरमा पुन: चिरीबाबु महर्जन निर्वाचित

ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन दोस्रो पटक निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार...

स्थानीय तहको निर्वाचनमा भक्तपुरमा कांग्रेस पहिलो दल बन्यो, एमाले दोस्रो

भक्तपुर । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणामको आधारमा भक्तपुरमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ ।

वडा नं २२ मा एमालेका महर्जन विजयी

काठमाडाैँ । काठमाडौँ महानगरपालिका–२२ मा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का चिनीकाजी महर्जन अध्यक्ष पदमा विजय भएका छन् । महर्जनले नेपाली कांग्रेसका प्रतिस्पर्धी...

काभ्रेमा कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो

काभ्रे । स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामअनुसार काभ्रेपलाञ्चोक जिल्लामा नेपाली कांग्रेस पहिलो, नेकपा (माओवादी केन्द्र) दोस्रो र नेकपा (एमाले) तेस्रो भएको...

भरतपुर महानगरवासीलाई निराश हुन दिन्नः रेनु दाहाल

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा पुनःनिर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताएकी छन् । अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै...

भरतपुर महानगरको मेयरमा माओवादीकी रेनु दाहाल विजयी

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छिन् । एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतले हराउँदै...

काठमाडौँ महानगरपालिका–२६ को अध्यक्षमा कांग्रेसका तिवारी विजयी

काठमाडाैँ । काठमाडौँ महानगरपालिका वडा नं २६ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ख्यामराज तिवारी विजयी भएका छन् ।

मकवानपुरमा ४२२ किलो गाँजा बरामद

मकवानपुर । मकवानपुर प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिका–३ बायोखोलास्थित डाँडाबास–पालुङबाट प्रहरीले ४२२ किलो...

काठमाडौँमा कांग्रेस सात, एमाले दुई र राप्रपा एक पालिका प्रमुखमा निर्वाचित

काठमाडाैँ । काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये १० नगरपालिकाको नतिजा सार्वजनिक भइसकेको छ। निर्वाचन आयोगका अनुसार काठमाडौँमा नतिजा प्रकाशन भएका १० मध्ये...

काठमाडौँ महानगरपालिकाको मेयरमा बालेनकाे फराकिलाे अग्रता

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् ।