Home वाग्मती

वाग्मती

बसको ठक्करबाट भरतपुरमा बालकको मृत्यु

चितवन । चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष...

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान

चितवन । दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक रु ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित दूधमध्ये ६०...

लगानी र उत्पादन सुरक्षित नभएको किसानको गुनासो

नारायणगढ (चितवन) । यहाँका किसानले कृषिसम्बन्धी बनेका नीति तथा नियम कार्यान्वयनमा नआउँदा लगानी र उत्पादन सुरक्षित नभएको बताएका छन् ।

हनुमन्ते खोलामा भेटियो एक युवकको शव

भक्तपुर । मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेस्थित हनुमन्ते खोलामा आज रगताम्मे अवस्थामा एक युवकको शव फेला परेको छ । इलामको इलाम नगरपालिका‐३ घर भई...

चन्द्रागिरिमा जडीबुटीको स्रोत सर्वेक्षण : दश प्रकारका जडीबुटीलाई औषधिका रुपमा प्रवर्द्धन गर्न सकिने

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले प्राथमिकतामा परेका विभिन्न दश आयुर्वेदिक जडीबुटीको उद्यान एवं प्रशोशन केन्द्र निर्माण गर्ने भएको छ । हाल नगरपालिकाले चन्द्रागिरि–८...

चितवनका दुई हजार पाँच सय किसान सूचीकृत

चितवन । राष्ट्रिय किसान आयोगले चितवनका दुई हजार पाँच सय ४२ किसान आयोगमा सूचीकृत भएको जनाएको छ । आयोगले आज यहाँ आयोजना...

आगलागीमा परी २०० बाख्रा जले, डेढ करोडको क्षति

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० लप्सेमा रहेको विष्णु कृषि एग्रो फार्ममा आज आगलागी हुँदा २०० बाख्रा जलेर मरेका छन् । 

काठमाडौं महानगरपालिकाद्वारा तीन अस्पतालको फोहोर संकलनमा रोक

काठमाडौँ । काठमाडौं महानगरपालिकाले स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभ्यास अनुगमनका क्रममा आइतबार तीन वटा अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । महाराजगञ्ज-बसुन्धरा...

ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई कोटेश्वरमा बसले ठक्कर दियो

काठमाडौं। काठमाडौंको कोटेश्वरमा ड्युटी गरिरहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएको छ। बिहान ९ बजेर ४१ मिनेटमा कोटेश्वरबाट बालकुमारीतर्फ मोडिनेक्रममा...

आफ्नै कार्यालयको क्यान्टिनलाई महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिन (नारायणी चमेना गृह) लाई ५० हजार जरिवाना तिराएको छ । क्यान्टिनको खानाका विषयमा...