Home राजनीति

राजनीति

प्यूठानमा कांग्रेसको मतगणनास्थलमा झडप, प्रहरीसहित सात घाइते

प्यूठान । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्यूठान जिल्ला अधिवेशनको मतगणना स्थलमा विवाद हुँदा प्रहरीले बल प्रयोग गरेकोे छ । मतगणनाको क्रममा...

अध्यक्ष वा कुनै पनि पदमा अरुलाई नउठ्न दबाब दिन्न : अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष वा कुनै पनि पदमा अरुलाई नउठ्न आफूले कुनै...

एमाले महाधिवेशनः मङ्सिर ११ गते उम्मेदवारी मनोनयन

काठमाडाैं । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा यही मङ्सिर ११ गते उम्मेदवारीका लागि मनोनयन हुने भएको छ ।

नेपाल सद्भावनाका पार्टीका संस्थापक नेता पाठकको निधन

महाेत्तरी, ७ मङ्सिर । नेपाल सद्भावना पार्टीका संस्थापक नेता केदारनाथ पाठकको आज बिहान निधन भएको छ । महोत्तरी...

एमाले १०औँ राष्ट्रिय महाधिवेशन : यसरी गरिने छ सुरक्षा व्यवस्थापन

चितवन, ७ मङ्सिर । नेकपा (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सुरक्षा प्रवन्धलाई चुस्त पारिने भएको छ । यसका लागि महाधिवेशन उद्घाटन र...

प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत चयन भएका छन् । उनी गृह जिल्ला डडेल्धुराबाट महाधिवेशन...

‘सत्ता गठबन्धन दलकै सल्लाहमा मन्त्रिपरिषद् विस्तार हुन्छ’ – मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सत्ता गठबन्धन दलकै सल्लाहमा मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । मुख्यमन्त्री शाहीले अहिले सबै दलका...

एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको छ । यसअघि आज दिउँसो ३ बजे...

महेश बस्नेतद्वारा एमाले सचिवमा उम्मेदवारी घोषणा

भक्तपुर । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।...

महाधिवेशन तयारीका लागि एमाले स्थायी कमिटी बस्दै

काठमाडाैं । नेकपा ९एमाले० को आशन्न दशौँ राष्ट्रिय महाधिवेशनमा पाँच प्रतिशत मनोनित प्रतिनिधिलगायतका विषयमा छलफल गर्न सो पार्टीको स्थायी कमिटीको बैठक आज...