Home राजनीति

राजनीति

रोल्पाका १४ वडाअध्यक्षले दिए राजीनामा

राेल्पा । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाट स्थानीय तहमा निर्वाचित १४ वडाध्यक्षले राजीनामा दिएका छन् ।

राप्रपा अब वैकल्पिक शक्तिका रूपमा स्थापित हुन्छ : अध्यक्ष लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनबाट राप्रपा वैकल्पिक शक्तिका रूपमा जनताको बीचमा आउने विश्वास व्यक्त गरे ।

गठबन्धनमा स्थानीय तहको सिट बाँडफाँडप्रति माधव नेपालको असन्तुष्टि

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँटप्रति असन्तुष्टि जनाएका छन् ।

कांग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछ : नेता सिंह

काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन् । नेपाली...

रेनु दाहालले मेयर पदबाट दिइन् राजीनामा

चितवन । चितवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । स्थानीय तह निर्वाचनमा प्रमुख पदमा फेरि उम्मेदवारी दिन दाहालले...

‘सबै उमेर समूहका जनाता एमालेमा आकर्षित छन्’

काठमाडाैँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सबै उमेर समूहका जनता एमालेमा आकर्षित भइरहेको बताएका छन् ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । समितिका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार...

एमाले ठूलो दलमात्र होइन, भोलि सरकारमा जाने वेइटिङ गभर्मेन्ट हो : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले ठूलो दलमात्र नभई भोलिको सरकारमा जाने वेइटिङ गभर्मेन्ट भएको बताएका छन् । शुक्रबार...

वीरंगजका मेयर सरावगीले दिए राजीनामा

वीरगंज । पदमा पुगेपछि कहिल्यै हट्दै नहटने नेपाली राजनीतिक चरित्रलाई प्रहार गर्दै वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरागगीले पदबाट राजीनामा दिएका छन्...

जनकपुरधाम जसपालाई दिएपछि कांग्रेस नगर सभापतिद्वारा पार्टी परित्याग

जनकपुरधाम । नेपाली कांग्रेसको जनकपुरधाम नगर कार्यसमिति सभापति मनोज साहले पार्टी परित्यागको घोषणा गरेका छन् । शुक्रवार पत्रकार सम्मेलन गरी साहले साधारण...