कांग्रेसका थापा र एमालेका चौधरीलाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभन र अरुलाई धम्की दिनेजस्ता कार्यप्रति ध्यानाकर्षण गराउँदै विभिन्न पार्टीका नेता र उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।
तनहुँमा समानुपातिक मतपत्र आइपुग्यो
दमौली । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा समानुपातिकतर्फको मतपत्र आइपुगेको छ । निर्वाचन आयोगले नेपाली सेनाको सुरक्षा...
कांग्रेसको घोषणा पत्र सार्वजनिक कार्यक्रम पुनः स्थगित
काठमाडाैँ । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक कार्यक्रम पुनः स्थगित गरेको छ ।
आज बिहान १०...
कांग्रेसले विकास र राजनीतिलाई सँगै अगाडि बढाउँछ : रामचन्द्र पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसले विकास र राजनीतिलाई सँगै अगाडि बढाउने बताएका छन् । कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले आज...
कांग्रेस महामन्त्री थापालाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी ट्वीटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य देखिएकाले...
छठपछि आउने भयो एमालेको चुवानी घोषणापत्र
काठमाडाैँ । नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र छठपछि सार्वजनिक गर्ने तयारी गरेको छ...
गठबन्धन सरकार स्थिरतासँगै विकास र समृद्धिको बाटोमा अगाडि बढ्छ : मन्त्री कार्की
इनरुवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन सरकार स्थिरतासँगै विकास र समृद्धिको बाटोमा अगाडि बढ्ने बताएका छन् । सुनसरीको भोक्राहा...
सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गर्ने खानेपानीमन्त्री चौधरीलाई आयोगको स्पष्टीकरण
काठमाडाैँ । निर्वाचन आयोगलले आचारसंहिता विपरीत प्रचारप्रसारका क्रममा भएका गतिविधिप्रति ध्यानाकर्षण जनाउँदै स्पष्टीकरण सोध्ने क्रमलाई निरन्तरता दिएको छ । आयोगले सरकारी गाडी...
पूर्वमन्त्री विरोध खतिवडालाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले पूर्वमन्त्री एवं मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार एकीकृत समाजवादीका विरोध खतिवडालाई स्पष्टीकरण सोधेको छ ।
गठबन्धनबाट संविधान र सङ्घीयताको रक्षा भएको छ : प्रधानमन्त्री देउवा
कर्णाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबाट संविधान र सङ्घीयताको रक्षा भएको बताएका छन् ।
पाँचदलीय गठबन्धनको...