गठबन्धनको सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन छैन : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको बताएका छन् ।
कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीलाई अस्थायी मतदान केन्द्र
बागलुङ । कारागारका कैदीबन्दी र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीका लागि यहाँ दुई अस्थायी मतदान केन्द्र तोकिएको छ । कारागार र जिल्ला...
‘डुबान र कटान समाधान गर्नेलाई भोट’
राँझा । बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दाले डुबान र कटान समस्या समाधान गर्ने उम्मेदवारलाई भोट दिने बताएका छन् । बर्सेनि डुबान र कटानको...
‘पर्ख र हेर’ को मनस्थितिमा म्याग्दीका पाका मतदाता
गलेश्वर । म्याग्दीमा आसन्न निर्वाचन निकै रोचक र पेचिलो हुने सङ्केत देखिएको छ। मङ्सिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनका तर्फबाट...
प्रधानमन्त्री देउवाले आज पनि दुई चुनावी सभालाई सम्बोधन गर्ने
डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्नुहुने भएका छन् । देउवा चुनावी प्रचारप्रसारका क्रममा बुधबार काठमाडौंबाट...
संविधान कार्यान्वयनसँगै आर्थिक विकास आवश्यक : नेता सिंह
काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताएका छन् । सङ्घीयताअनुसारको...
शेखर कोइरालाले सार्वजनिक गरे संकल्प प्रस्ताव
माेरङ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका लागि मोरङ ६ बाट उम्मेदवार बनेका शेखर कोइरालाले निर्वाचनलाई लक्षित गरेर संकल्प प्रस्ताव सार्वजनिक गरेका...
ओलीलाई भीम रावलको प्रश्न : ‘६७ वर्षकाे म बूढो, ७० कटिसकेका तपाई कसरी तन्नेरी हुनुभयो...
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार कञ्चनपुरको चुनावी सभामा आफूबारे दिएको अभिव्यक्तिलाई लिएर नेता भीम रावलले असन्तुष्टि जनाएका छन् ।
सम्पदा र संस्कृति देशको सम्पत्ति हुन् : वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्पदा र संस्कृति देशको अमूल्य सम्पत्ति भएको बताएका छन् ।
गठबन्धन ब्यानरका लागि होइन, व्यवस्थाका लागि हो : सञ्चारमन्त्री कार्की
विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वाम–लोकतान्त्रिक गठबन्धन ब्यानरका लागि नभएर व्यवस्थालाई सुदृढ बनाउनका लागि गठन भएको बताएका छन् ।...