Home प्रदेश २

प्रदेश २

महानगरको न्यायिक समितिले सात वर्ष किनारा लगायो दुई सय ८१ उजुरी

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाअन्तर्गतको न्यायिक समितिले पछिल्लो सात वर्षमा दुई सय ८१ वटा उजुरीको किनारा लगाएको छ ।

बासस्थानमै चिडियाखाना निर्माण हुँदै

वीरगञ्ज (पर्सा) । पर्सामा सदर चिडियाखाना निर्माणको काम सुरु भएको छ । पर्सा राष्ट्रिय निकुञ्जले वीरगञ्ज महानगरपालिका–३१ को सोलखपुर र वडा नम्बर...

छिन्नमस्ता गाउँपालिकाले किसानको विद्युत् महसुल तिरिदिने

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्ना गाउँपालिका भित्रका किसानहरूको सिँचाइको विद्युत् महसुल तिर्ने भएको छ। कृषि उत्पादन बढाउनका लागि कृषि विद्युतीकरण कार्यक्रमअन्तर्गत...

आठ महिनामा ३७ करोड बराबरको अवैध सामान बरामद

वीरगंज। पर्सा प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि चैत २२ गतेसम्मको अवधिमा रु ३६ करोड ८४ लाख ८३ हजार दुई सय ६० मूल्य...

शुद्ध पिउने पानीका लागि ‘वाटर डिस्पेन्सर’ जडान

बरहथवा (सर्लाही) । निःशुल्क पिउने पानी सुविधाका लागि सर्लाहीको हरिवन बजार क्षेत्रमा ‘वाटर डिस्पेन्सर’ जडान गरिएको छ । आज हरिवन नगरपालिका–११, बजार...

रमदानको अन्तिम दिन मुस्लिम बस्तीमा ‘ईद’को चहलपहल

महोत्तरी । हिजरी संवत्को रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै महोत्तरीका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु...

मकैमा दाना नलागेको क्षेत्रको अनुगमन

बरहथवा (सर्लाही) । वर्णशङ्कर जातको मकैमा दाना नलागेको विषयमा गठित समितिले प्रभावित क्षेत्रको अनुगमन गरेको छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर...

पर्साको छुट्टाछुटै स्थानमा आगलागी, १३ लाखको क्षति

वीरगञ्ज(पर्सा) । पर्साका छुट्टाछुटै स्थानमा आज बिहान आगलागी हुँदा करिब रु १२ लाख बराबरको क्षति भएको छ । धोबिनी गाउँपालिका– ३ गुलरियामा...

लहानमा आठ करोड लागतमा खुल्ला नहरमा ड्रेन बन्ने

सिरहा । सिरहाको लहान नगरपालिकाले रु आठ करोड ५८ लाख लागतमा लहानको खुल्ला नहरमा ड्रेन निर्माण गर्ने भएको छ ।

सर्लाहीमा ‘सिएस’ सुविधासँगै प्रसूति सेवा लिने बढे

बरहथवा (सर्लाही) । नगर अस्पतालबाट निःशुल्क शल्यक्रिया सिजेरिएन सेक्सन (सिएस)सहितको बर्थिङ सुविधा उपलब्ध भएपछि प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ ।