डिजे साउण्ड नबजाउन रौतहट प्रहरीको अनुरोध: ५० लाखसम्म जरिबाना हुनसक्ने चेतावनी
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले मानव स्वास्थ्य माथि प्रतिकूल असर पर्ने डिजे साउण्ड सिस्टम न बजाउन अनुरोध गरेको छ। जिल्ला प्रहरी...
पर्साका सङ्घीय कार्यालयको राजस्व दुई खर्ब सात अर्ब, खर्च १२ अर्ब
वीरगञ्ज (पर्सा) । सङ्घीय सरकारमातहत रहेका पर्साका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ८६ करोड ८६ लाख ९९ हजार...
अख्तियारमा उजुरी परेपछि नगर प्रमुखले फिर्ता गरे पैसा
सप्तरी । सप्तरीकाे डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा...
पूर्वराज्यमन्त्री हत्या: घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको हतियार बरामद
बरहथवा। सर्लाही प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको घटनास्थल नजिकैबाट घरेलु हतियार बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका...
पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या
काठमाडौं । राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सर्लाहीको चन्द्रनगर...
आयात घट्दा वीरगञ्जको आन्तरिक राजस्व खस्कियो, ६अर्ब ८६ करोड सङ्कलन
वीरगञ्ज। आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष २०८०र८१ मा रु ६ अर्ब ८६ करोड ८६ लाख ७८ हजार राजस्व सङ्कलन गरेको...
कमला नगरपालिकाद्वारा भूउपयोग क्षेत्र मापदण्ड पारित
जनकपुरधाम । धनुषाको कमला नगरपालिकाले स्थानीय भूउपयोग क्षेत्र वर्गीकरण सम्बन्धी मापदण्ड २०८१ पारित गरेको छ ।
नगर प्रमुख विशेश्वर...
धनुषा प्रहरीमा ‘साइबर क्राइम’ सम्बन्धी तीन सय २० उजुरी
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा गत आर्थिक वर्ष २०८०/८१ मा ‘साइबर क्राइम’ सम्बन्धी तीन सय २० वटा उजुरी दर्ता भएका छन् ।
सिराहा भन्सारको राजस्व सङ्कलनमा कमी
सिराहा । जिल्लाको सिराहा नगरपालिका-१७ माडर खैरटोकास्थित भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम...
वीरगञ्ज महानगरद्वारा रु ६१ करोड ४७ लाख राजस्व सङ्कलन
वीरगञ्ज, (पर्सा) । वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा रु ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ राजस्व सङ्कलन गरेको छ...