धानखेतमा एक पुरुषको शव भेटियो
राजविराज (सप्तरी) । कुनौली–राजविराज खडकखण्डअन्तर्गत सप्तरीको वरहीवीरपुर नजिक धानखेतमा आज एक जना पुरुषको शव फेला परेको छ ।
मधेस प्रदेश : स्थानीय सेवा गठन, सञ्चालनसम्बन्धी विधेयक पारित
धनुषा । मधेस प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको...
रासायनिक मललाई भन्सार जाँचपासमा प्राथमिकता दिन कृषिमन्त्री अधिकारीको निर्देशन
वीरगञ्ज (पर्सा) । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले विदेशी मुलुकबाट आयात हुने रासायनिक मलको भन्सार जाँचपास प्रक्रियालाई उच्च प्राथमिकतामा राख्न वीरगञ्जका...
मधेसमा जम्बो मन्त्रिमण्डल, पाँच राज्यमन्त्री थपिए
धनुषा। मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद् पुनःगठन गरेकी छन्।
प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश...
‘कृषि औजार कारखानाबारे अध्ययन गरेर निर्णय गरिने’
वीरगञ्ज (पर्सा) । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वीरगञ्जस्थित कृषि औजार कारखानाको विषयमा सरकारले गर्नसक्ने सहयोगबारे विस्तृत अध्ययन र छलफल गरेर...
प्रधानमन्त्री अोलीसमक्ष मधेशका मुख्यमन्त्री सिंहले बुझाए २२ बुँदे माग
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा अोलीसँग भेट गरेका छ्न । मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्ती ओलीलाई भेटेर...
बारामा ९८ प्रतिशत रोपाइँ
कलैया (बारा) । बाराका अधिकांश भागमा रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार ९८ प्रतिशत रोपाइँ समाप्त भएको छ ।
सिराहाको गोलबजारमा युवकको शव फेला
सिराहा। सिराहाको गोलबजारमा अपरिचित व्यक्तिको शव आज फेला परेको छ। गोलबजार नगरपालिका–१ वहिरीबाँध नजीकैको ग्राभेल उत्खनन् गरेको खाल्डोमा अन्दाजी ३२ वर्षीय युवकको...
हरियो चुरा, मेहेन्दी र हरियो पहिरनप्रति बढ्दो आकर्षण
धनुषा । अहिले प्रायः हिन्दू महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ । साउन लागेलगत्तै उनीहरुमा छुट्टै उत्साह र उमङ्ग छाएको छ...
पर्साको दुग्धेश्वरनाथ महादेव मन्दिरमा दशनार्थीको घुइँचो
पर्सा । पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने दुग्धेश्वनाथ महादेव मन्दिरमा दर्शनार्थीको घुुइँचो लागेको छ । अन्य दिनभन्दा आज मन्दिरमा स्वदेशी एवं...