Home प्रदेश २

प्रदेश २

जम्बो मन्त्रिपरिषद् गठन गरेपछि जनमतले सोध्यो मधेशका मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण

काठमाडौं । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहलाई स्प्रष्टीकरण सोधेको छ । मन्त्रिपरिषद्मा आवश्यकता भन्दा बढी सदस्य राखेको भन्दै जनमतले प्रष्टीकरण...

मिथिलामा आज लगपाँचे पर्व मनाइँदै

जलेश्वर (महोत्तरी) । सम्पूर्ण मिथिला क्षेत्रमा आज लगपाँचे पर्व मनाइँदै छ । मिथिला क्षेत्रका महोत्तरी, महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सप्तरी, रौतहट, बारा...

बाढीले बगाएको कल्भर्ट नबन्दा आवागमनमा समस्या

सप्तरी । बाढीले बगाएको राजविराज–कञ्चनपुर खण्ड जोडिने पुलको कल्भर्ट पुनःनिर्माण नहुँदा आवागमनमा समस्या भएको छ । गत असार दोस्रो...

महिला उद्यमी उद्योग सञ्चालन गर्न उत्साहित

वीरगञ्ज । पर्सामा महिला उद्यमीको नाममा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढेको छ । घरेलु तथा तथा साना उद्योग कार्यालयका...

महोत्तरीमा पौराणिक झुलानोत्सव पर्व सुरु

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रूपमा मनाइँदै आएको पौराणिक झुलनोत्सव पर्व गएरातिदेखि सुरु भएको छ । 

सामान्य वर्षामै जलमग्न हुन्छ सुखीपुर स्वास्थ्य चौकी

सिरहा । पानीको निकास नहुँदा यहाँको सुखीपुर नगरपालिका–८ स्थित नगरस्तरीय २५ शय्याको सुखीपुर स्वास्थ्य चौकीमा सामान्य वर्षामै जलमग्न हुने गरेको छ ।...

छ सय ११ किलोग्राम गाँजासहित दुई भारतीय पक्राउ

जलेश्वर (महोत्तरी) । भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा छ सय...

मिथिलाञ्चलमा आजदेखि झुल्नोत्सव सुरु

महेन्द्रनगर (धनुषा) । मिथिलाञ्चलमा आजदेखि झुल्नोत्सव सुरु भएको छ । साउन शुक्ल तृतीयाबाट सुरु भई झुल्नोत्सव पूर्णिमासम्म जारी रहन्छ।

कमला पुल पुनःनिर्माणमा दबाब दिन इन्जिनियरहरु आन्दोलित

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल पुनःनिर्माणमा दबाब दिन सिरहाका इन्जिनियरहरुले आन्दोलन घोषणा गरेका छन् । सिरहाका इन्जिनियरहरुको...

पर्साको दूधेश्वरनाथ महादेव मन्दिरका दुई दर्शनार्थी मृत फेला

वीरगञ्ज । पर्साको प्रसिद्ध धार्मिकस्थल दूधेश्वरनाथ महादेव मन्दिर (भाथा धाम) दर्शन गर्न मकवानपुरबाट आएका दुई जना दर्शनार्थी मृत अवस्थामा भेटिएका छन् ।