ट्रकमा च्यापिएर चालकको मृत्यु
सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा ट्रक चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।
आफ्नै ठाउँमा सेवा पाउन थालेपछि स्थानीय खुसी
जलेश्वर (महोत्तरी) । जिल्लाको गौशाला नगरपालिकामा मालपोत तथा नापी कार्यालयको कामकाज सुरु भएसँगै त्यस क्षेत्रका स्थानीय बासिन्दा खुसी भएका छन् ।
सिम्रौनगढका एकै घरका तीन बालबालिकाको विशाक्त खानाले मृत्यु
वीरगञ्ज। बाराको सिम्रौनगढ नगरपालिका–७ झवानीका टोलका नरेश रामका तीन छोराछोरीको विशाक्त खाना (फुड पोइजनिङ)का कारणले मृत्यु भएको छ।
बारा...
मधेस सरकारले ८ राज्यमन्त्रीलाई हटायो
काठमाडौं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिषकुमार सिंहले ८ जना राज्यमन्त्री बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका...
यातायात कार्यालय मलङ्गवाद्वारा रु छ करोड बढी राजस्व सङ्कलन
बरहथवा । यातायात व्यवस्था कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०/८१ मा रु छ करोड बढी राजस्व सङ्कलन गरेको छ ।
यथाशिघ्र नगरसभा बस्नुपर्ने माग गर्दै वडाध्यक्ष आन्दोलित
सिराहा । सिराहाको धनगढीमाई नगरपालिकाको नगरसभा मिति यथाशिघ्र तय गर्न माग गर्दै वडाध्यक्षहरू आन्दोलित भएका छन् । साेमबार एक विज्ञप्ति जारी गर्दै...
सिमलताल घटनाका पीडित परिवारलाई राहतका लागि कागजात पेस गर्न प्रशासनको अनुरोध
पर्सा । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरामा परेर हराइरहेको एञ्जल डिलक्स बसमा सवार मृतक तथा बेपत्ताका परिवारलाई राहतका लागि आवश्यक कागजात...
मधेस प्रदेशसभाबाट १९ महिनामा एक संशोधनसहित सात वटा विधेयक पारित
महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशसभा दोस्रो कार्यकालको करिब १९ महिनामा एक संशोधनसहित सात वटा विधेयक पारित भएको छ ।
मधेश प्रदेशका चार स्थानीय तहमा खाद्य तथा पोषण कार्यक्रम विस्तार
जनकपुरधाम । मधेस प्रदेशको थप चारवटा स्थानीय तहमा बाढी प्रभावितका लागि सङ्घीय सरकारद्वारा खाद्य तथा पोषण सुरक्षा कार्यक्रम विस्तार गरिएको छ ।...
खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’ भरिभराउ
पर्सा । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयको ‘यार्ड’ मा लामो समयसम्म खाली कन्टेनर नहटाइँदा व्यवस्थापनमा चुनौती थपिएको छ । कोभिड–१९ महामारीदेखिका...