शीतभण्डार निर्माण अधुरै, किसानको उत्पादन खेर जाँदै
राजविराज (सप्तरी) । सप्तरीमा शीतभण्डार निर्माण अधुरै रहेको छ । उक्त भवन निर्माण नहुँदा बर्सेनि किसानले उत्पदान गरेको तरकारी र फलफूल खेर...
निगुरो व्यापार : लगानी बिना नै लोभलाग्दो आम्दानी
बरहथवा (सर्लाही) । पर्याप्त पोषणतत्व भएको निगुरोलाई गृहिणीहरू स्वादिलो तरकारी र अचारको सूचीमा राख्ने गरेका छन् । हाम्रो देशमा निगुरोको अचार नखाने...
सवारी दुर्घटनामा वडाध्यक्ष यादवको मृत्यु
जलेश्वर । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका...
बाराका सरकारी कार्यालयको पुँजीगत खर्च ८४ प्रतिशत
वीरगञ्ज (पर्सा) । मधेस प्रदेश सरकार मातहत रहेका बाराका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा कूल विनियोजित बजेटको ८३ दशमलव ६९...
क्रसरले खनेको खाल्डोमा डुबेका किशोरको शव गोताखोर टोलीले निकाल्यो
बरहथवा । ईश्वरपुर नगरपालिका–५ सखुवनीमा क्रसरले खनेको खाल्डोमा डुबेका किशोरको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले निकालेको छ ।
दुई मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
राजविराज । हनुमाननगर कङ्कालिनी नगरपालिका–५ स्थित भारदह–हनुमाननगर सडकअन्तर्गत सप्तरीको जोगिनियाँस्थित कोसी बाँधमा आज दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
आवश्यक कर्मचारी नहुँदा जनलोकपाल आयोग काम विहीन
जनकपुरधाम । जनलोकपाल आयोगलाई आवश्यक स्रोतसाधन एवं जनशक्तिको अभाव भएको छ ।
मधेस प्रदेश सरकारले प्रदेशमा सुशासन कायम गर्ने उद्देश्यले...
पोखरीमा डुबेर बालकको मृत्यु
बरहथवा (सर्लाही) । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित राम जानकी मठको पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । ब्रह्मपुरी–२ का ६ वर्षीय...
मोटरसाइकल दुर्घटनामा पूर्ववडाध्यक्ष यादवको निधन
मलङ्गवा । मोटरसाइकल दुर्घटनामा सर्लाहीको कविलासी नगरपालिका–४, हेमपुरका पूर्ववडाध्यक्ष ४३ वर्षीय अरविन्दकुमार यादवको निधन भएको छ ।
बरहथवा नगरपालिका–१०,...
कमला पुल निर्माणको सहमतिपछि आमरण अनसन स्थगित
जनकपुरधाम। धनुषा र सिरहा जोड्ने नयाँ कमला पुल निर्माणका लागि जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि आमरण अनसनमा बसेका अभियन्ता र प्रदेश सरकारबीच...