विकासको घाम उदाएन अझै चुरे वस्तीमा
बरहथवा (सर्लाही)। सर्लाहीको उत्तरी चुरे क्षेत्रका साविक नारायण खोला गाविस (लालबन्दी–१४) र परवानीपुर गाविस (लालबन्दी–१५) सडक सञ्जालमा जोडिन नसक्दा स्थानीयको दैनिकी निकै...
बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ
राजविराज। प्रहरीले शिकार गरेर बँदेल मारेको आरोपमा पूर्वडीआइजीसहित १० जनालाई पक्राउ गरेको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोसी...
पर्सामा संयुक्त उद्धार अभ्यास
वीरगञ्ज (पर्सा) । जिल्लामा बाढी र मनसुनजन्य वर्षात्को कारणले हुनसक्ने डुबानबाट मानवीय क्षतिलाई न्यूनीकरण गर्ने हेतुले आज वीरगञ्जमा जलउत्पन्न प्रकोपसँग सम्बन्धित संयुक्त...
रोजगारी सृजना गर्न मधेस सरकार लागिपरेको छ: मुख्यमन्त्री सिंह
महेन्द्रनगर। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा सुशासन, प्रभावकारी सेवा प्रवाह तथा रोजगारी सृजना गर्ने पक्षमा वर्तमान सरकार लागिपरेको बताएका छन्।
बिलबीजक नभएका एक करोड ३१ लााखभन्दा बढी मूल्यका सामान बरामद
वीरगञ्ज (पर्सा) । वीरगञ्जमा एक करोड ३१ लाख १५ हजार छ सय ९८ मूल्य पर्ने बिलबीजक नभएका औषधि तथा लत्ताकपडासहित सामान बरामद...
‘उधारो सामानको पैसा उठाउँनै मुस्किल पर्न थाल्यो’
वीरगञ्ज (पर्सा) । इलामको पञ्चकन्या छ स्थायी घर भएका उद्यमी प्रेमप्रसाद आचार्यले उधारो लेनदेन नउठेको भन्दै २०७९ माघ १० गते काठमाडौँको नयाँ...
मधेस प्रदेशका चार जिल्लामा तीन सय ३५ किमी हुलाकी सडक निर्माण
जनकपुरधाम। मधेस प्रदेशको चार जिल्लामा हालसम्म तीन सय ३५ किलोमिटर हुलाकी सडक निर्माण भएको छ। प्रदेशका धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा तीन...
अवकाशप्राप्त इञ्जिनियरको कृषि कर्म
सिरहा । जल तथा ऊर्जा आयोगबाट प्राविधिक उपसचिव (इलेक्ट्रोनिक इञ्जिनियर)बाट दुई वर्षअघि अवकाश भएयता लहान–१६ का सुकदेव चौधरी कृषि कर्ममा रमाइरहेका छन् ।
मुख्यमन्त्रीको छड्के जाँचः अस्पतालमा भेटिएनन् चिकित्सक
जलेश्वर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरी सदरमुकाम जलेश्वरमास्थित प्रादेशिक अस्पतालमा छड्के जाँच गर्दा चिकित्सक अनुपस्थित रहेको पाइएको छ ।
साउनमा तीन अर्ब ७५ करोड राजस्व सङ्कलन
वीरगञ्ज (पर्सा) । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको साउनमा तीन अर्ब ७५ करोड राजस्व सङ्कलन गरेको छ ।