Home प्रदेश २

प्रदेश २

दसैँ बजार : वारि सुनसान, पारि भीडभाड

वीरगञ्ज। नवरात्र सुरु भएसँगै वीरगञ्जको सीमावर्ती बजार रक्सोलमा चहलपहल बढेको छ । वीरगञ्ज आसपासका सर्वसाधारण दसैँको किनमेल गर्न गएसँगै त्यहाँको बजार चलपहल...

बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव

सप्तरी । केही दिन अगाडिको बाढीले घरविहीन भएका यहाँका बाढीपीडितलाई शुद्ध खानेपानीको अभाव भएको छ । खानेपानी अभाव र हिलाम्मे घरमा बस्नुपर्ने...

दसैँमा रङ्गिन माटोबाट अतिरिक्त आम्दानी

महोत्तरी । दसैँ पर्वमा रङ्गिन माटो बेची मधेशका गरिब तथा श्रमजीवी वर्गले अतिरिक्त आयआर्जन गर्ने गरेका छन् । दसैँ पर्वका अवसरमा महोत्तरीको...

बाढीमा परी मृत्यु भएकाका परिवारलाई राहत रकम प्रदान

बरहथवा (सर्लाही) । बाढी तथा डुबानमा परेर ज्यान गुमाएका सर्लाहीको बलरा नगरपालिकाका दुई परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

बारामा छ हजार चार सय ७२ हेक्टर धानबाली डुबानमा

कलैया (बारा) । बारामा छ हजार चार सय ७२ हेक्टर क्षेत्रको धानबाली डुबानमा परेको छ । यही असोज १० देखि १२ गतेसम्म...

अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान मक्ख

महोत्तरी । चाडपर्व प्रारम्भ हुन लागेका बेला सकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान प्रसन्न छन् ।  राज्यबाट अनुदान पाउने कुनै आशाभरोसा...

ऋण गरेर जदुको किरिया, हात्तीको रेखदेख गर्न कतार जाने सपना अधुरै

सर्लाही । गत बिहीबार साँझ गोविन्द नामको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएका सर्लाही, हरिपुर नगरपालिका–७, निवासी जदु सिंहको परिवार अहिले विचल्लीमा छ ।

बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

जनकपुरधाम । यही असोज ११ तथा १२ गते आएको बाढीबाट सर्लाहीको कर्मेयास्थित बागमती सिँचाइ आयोजनामा  १० करोड ४० लाख रुपैयाँ  बराबरको क्षति...

बाढीपीडित किसानको गुनासो- स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी किनारमै मजदुरी गर्दै आएका...

सिरहाका छ स्थानमा ‘यात्रु सहायता कक्ष’

सिरहा। चाडपर्वको समयमा यात्रुलाई हुने समस्यामा सहजीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले जिल्लाका छ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको छ।