Home प्रदेश २

प्रदेश २

मिथिलामा आज दोस्रो दिन पनि ‘बेलनौत’

महोत्तरी । मधेसको मिथिलाक्षेत्रमा आज दोस्रो दिन पनि यता दशहारा भनिने दसैँ पर्वको ‘बेलनौत’ गरिँदैछ । परम्परागत रुपमा शारदीय नवरात्रको छैटौँ दिन...

छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड

राजविराज (सप्तरी) । नवरात्र सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा रहेका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । नवरात्रको छैटौँ दिन आज बिहानैदेखि छिन्नमस्ता...

बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

धनुषा । हालैको बाढीबाट मधेस प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ। मधेस प्रदेशका...

महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ

महोत्तरी । सोनामाई मन्दिरमा आजदेखि भूतमेला सुरु भएको छ । अनादिकालदेखि नै बडादसैँका बेला औरही नगरपालिका-७ अवस्थित सोनामाई शक्तिपीठमा भूतमेला लाग्ने सोनामाईका...

धान खेत बालुवाले भरिँदा किसान मर्कामा

सप्तरी । पाक्न लागेको धान बाढीले ध्वस्त गर्‍यो । पचास बिघाभन्दा बढी खेत यतिबेला बाढीले बगाएर ल्याएको बालुवाले भरिएको छ । 

दशहरा पर्वको छैटौँ दिन आज ‘बेलनौत’ गरिँदै

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा दसैँ पर्वलाई ‘दशहरा’ भनिन्छ । शारदीय नवरात्र पनि भनिने यस पर्वको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’...

बाढीमा परेर मृत्यु भएका किशोरको परिवारलाई राहतस्वरूप दुई लाख प्रदान

जलेश्वर (महोत्तरी) । यही असोज १२ गतेको बाढीमा परेर ज्यान गुमाएका महोत्तरीको गौशाला नगरपालिका(८ का १६ वर्षीय किशोर रोहित साहको परिवारलाई दुई...

मिथिला क्षेत्रकै साक्षात् भगवती सोनासतीमाई

महोत्तरी जिल्लाको औरही नगरपालिका–७ भोइल गाउँमा अवस्थित सोनासती महारानीको मन्दिर सोनामाई मन्दिरको नामले प्रख्यात रहेको छ । साक्षात भगवती सोनासतिमाईलाई मिथिला क्षेत्रकै...

महोत्तरीमा भूत मेलाको तयारी पूरा

महोत्तरी । बडादसैंका बेला अनादि कालदेखि नै भूत मेलाका लागि प्रख्यात महोत्तरीको प्रसिद्ध सोनामाई मन्दिरमा यस वर्ष पनि भूत मेलाको तयारी पूरा भएको...

दसैँ बजार : वारि सुनसान, पारि भीडभाड

वीरगञ्ज। नवरात्र सुरु भएसँगै वीरगञ्जको सीमावर्ती बजार रक्सोलमा चहलपहल बढेको छ । वीरगञ्ज आसपासका सर्वसाधारण दसैँको किनमेल गर्न गएसँगै त्यहाँको बजार चलपहल...